Aamsanchar

राजनीति

काठमाडौं – सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। चार वर्षअघि पाकिस्तानको राजदूतको कार्यकाल समाप्त गरेर फिर्ता भएयता मन्त्रालयमै वरिष्ठ सहसचिवको […]

शुक्रवार, असोज २३, २०७७

काठमाडौं। राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं । अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा प्रदर्शन गरिएको छ । केसी अनशन बसेको २५ दिन हुँदा पनि सरकारले माग पूरा नगरेको भन्दै नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेको नेतृत्वमा […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं –ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन १३ दिनपछि कोरोना मुक्त भएका छन्। १ साता होम आइसोलेसन र ६ दिन स्टार अस्पतालमा बसी उपचार गरी उनी कोरोना मुक्त भएका हुन्। बुधबार पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट […]

बिहिवार, असोज २२, २०७७

बुटवल । सरकारको प्रस्ताव प्रदेश सभाले हुबहु पारित गरेभन्दा फरक ढंगले राजपत्र प्रकाशित गरिएको भन्दै लुम्बिनी प्रदेशको राजधानीबारे फेरि विवाद उब्जेको छ । सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । असोज २० […]

बिहिवार, असोज २२, २०७७

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी)को उद्घाटनका क्रममा बुधबार गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री […]

बुधवार, असोज २१, २०७७

काठमाडौँ — संघीय संसदको संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरू युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारद्वारा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै […]

बुधवार, असोज २१, २०७७

  काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयका एकजना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’लाई कोरोना भाइरसको संक्रमण देखिएको हो । उनलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका […]

बुधवार, असोज २१, २०७७

काठमाडौं । सर्वोच्च अदालतमा बुधबार सुनुवाई तोकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाई स्थगित भएको छ । न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि तीन दिनदेखि सर्वोच्च अदालतको सेवा […]

बुधवार, असोज २१, २०७७