
भद्रपुर, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस महासमिति बैठकको मिति पटक पटक नसार्न नेतृत्वलाई आग्रह गर्नुभएको हो । बिपी जयन्तीका अवसरमा काङ्ग्रेस झापा क्षेत्र नं १ द्वारा आज मेचीनगरमा आयोजित विचार गोष्ठीमा उहाँले […]
काठमाडौँ, ‘नेपाली काङ्ग्रेस सिद्धान्त र दृष्टिकोण’ नामक पुस्तक सार्वजनिक भएको छ । बिपी कोइरालाको १०५औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक भएको हो । काङ्ग्रेसको सिद्धान्त र दृष्टिकोणसँगै बिपीको व्यक्तित्व र कृतित्वसमेत समेटिएको […]
हेटौँडा, प्रदेश नं ३ ले रु एक अर्ब १३ करोडको लागतमा १० जिल्लामा ६१ प्रहरीचौकी भवन निर्माण कार्य अगाडि बढाएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा शान्ति, सुरक्षा […]
काठमाडौँ, नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको […]
नेपालगञ्ज, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनुभएको छ । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं […]
काठमाडौँ, संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उहाँविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लामिक गणतन्त्र पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा डा अरिफुर रेहमान अल्भीलाई बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश पठाउनु भई नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुदृढ […]
बर्दिया, नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई […]