
काठमाडौं – नेकपा(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबारबाट शुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले […]
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गरेका छन् । बालेन भेट्न उनी ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा पुगेका थिए । बालेन बुधबारदेखि कुपण्डोलमा विभिन्न व्यक्तिहरूसँग […]
विराटनगर- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को मोरङ क्षेत्र नम्बर ४ र ५ का क्षेत्रीय कमिटीले प्रतिनिधिसभा निर्वाचनका लागि एकएक जना उमेदवारको नाम सिफारिस गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यी दुवै क्षेत्रबाट […]
जेनजी आन्दोलनका घटनाबारे गठन गरिएको जाँचबुझ आयोगसमक्ष पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बयान दिने प्रक्रिया अब केही दिनमै टुंग्याउने तयारी भएको छ। शीतलनिवासमा मंगलबार सम्पन्न शीर्ष नेताहरूको छलफलपछि सरकार यस विषयमा लचिलो […]
झापा । नेकपा (एमाले) झापा जिल्ला कमिटीले वर्तमान सरकारलाई प्रतिगामी करार गर्दै विदेशी शक्तिको योजनाबद्ध षड्यन्त्रविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ। भाद्र २३ र २४ गते ‘जेन्जी’को नाममा भएको आन्दोलनमा घुसपैठ भई विद्यार्थी, सुरक्षाकर्मी […]
काठमाडौँ – जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले […]
काठमाडौं – सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै एमालेका […]
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाण्डौको कमलपोखरीमा रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उहाँहरुबीच भेटवार्ता भएको हो । गएराति अबेरसम्म ६ […]
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले एक अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति […]