Aamsanchar

राजनीति

विराटनगर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, मोरङद्वारा विराटनगरमा सोमबार आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता […]

मङ्गलवार, असार ७, २०७३

काठमाडौं। उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा सोमबार बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसदको सोमबारको बैठकमा उक्त घटनाको जानकारी दिँदै उनले यस घटनामा परी घाइते भएका पाँचजनाको […]

सोमवार, असार ६, २०७३

काठमाडौँ । नेकपा (एमाले)ले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ । आज बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । […]

शनिवार, असार ४, २०७३

काठमाडौँ । देश र जनताको जनजीविकाका क्षेत्रमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत नौ जना महिला पत्रकारलाई आज राजधानीमा सम्मान गरिएको छ । सम्मानित हुनुहुने पत्रकारमा क्रमशः भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, […]

शुक्रवार, असार ३, २०७३

बाबियाचौर (म्याग्दी)। शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रपतिबाट प्रमाणीकरणको तयारीमा रहेको शिक्षा ऐन २०२८ को आठौँ संशोधन गर्न बनेको विधेयकले विद्यालय शिक्षासम्बन्धी विद्यमान समस्या समाधान गर्ने बताउनुभएको छ । जिल्ला शिक्षा कार्यालयले शुक्रबार बेनीमा आयोजना गरेको […]

शुक्रवार, असार ३, २०७३

बिर्तामोड । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाको अध्यक्षमा ध्रुव उप्रेती पुन: निर्वाचित हुनुभएको छ । विहीबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेसनले उप्रेतीलाई दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समितिको सदस्यहरुमा सन्तोष […]

शुक्रवार, असार ३, २०७३

नेपालगञ्ज, प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतीय सरकारको कुरा हल्ला मात्र भएको बताउनुभएको छ ।   अहिलेसम्म राष्ट्रिय सहमतिको सरकारको बिषय भनाईमा मात्र सिमित भएको भन्दै सभापति देउवाले आगामी दिनमा पनि […]

बुधवार, असार १, २०७३

झापा । तराई मधेस लोकतान्त्रिक पार्टी महाधिवेशनको तयारीमा व्यस्त भएपछि संघीय गठवन्धनको बैठक प्रभावित भएको छ । गठवन्धनको प्रमुख घटक मध्येको तमलोपा महाधिवेशनको तयारीमा व्यस्त भएपछि गठवन्धनको बैठक अनिश्चित बनेको छ । गठवन्धनको वैठक बस्न […]

बुधवार, असार १, २०७३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानअनुसार आगामी वर्षको मंसिरसम्म तीन वटै निर्वाचन गराउने घोषणा गरेका छन् । लोक सेवा आयोगको ६६ औं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममका प्रधानमन्त्री ओलीले आगामी मंसिरमा स्थानीय निकाय, […]

बुधवार, असार १, २०७३

लहान । आन्दोलनरत सङ्घीय गठबन्धनमा आबद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले सरकारले वार्ताका लागि पछिल्लो पटक आइतबार गठबन्धनको नाममा पठाएको पत्रलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।   महासचिव सुमनले आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त […]

सोमवार, जेठ ३१, २०७३