
२६ कात्तिक, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना कार्यकर्तालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट, कोपिला भट्ट, गकुल कुमाल, भरत […]
सोलुखुम्बु, नेपाली कांग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सोलुखुम्बु आउनुभएका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेण्डको सम्बोधन गरेर काठमाडौं फर्कनुभएको छ । समय अभावको कारण देखाउँदै सभापति देउवाले भन्नुभयो, ‘रुखमा भोट हाल्नुहोस्, सबै माग पूरा […]
काठमाडौं : लामो समयदेखि क्यान्सरबाट पीडित नेता कीर्तिनिधि विष्टको निधन भएको छ। ९१ वर्षीय विष्टको ज्ञानेश्वरस्थित निवासमा शनिबार बिहान निधन भएको हो। २०२५ देखि २०२६, २०२८ देखि २०३० र २०३४ देखि २०३६ गरी पञ्चायतकालमा तीनपटक प्रधानमन्त्री भएका […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण […]
कात्तिक २५ – विवेकशील साझा पार्टीले झापामा शहर सरसफाई शुरु गरेको छ । पार्टीले झापा क्षेत्र नम्बर–२ अन्तरगतको बिर्तामोड बजार क्षेत्रमा सफाई कार्यक्रम गरेको हो । ७६औं हप्ता सम्म निरन्तरता पाएको सरसफाई कार्यक्रममा झापा बिर्तामोडका […]
चारपाने, कार्तिक २४ । राष्ट्रिय जनमुक्ति पार्टीले आज आफ्नो चुनावी होषणा पत्र सार्वजनिक गरेको छ । पार्टीले आज अर्जुनधारा शनिस्चरे स्थित एक कार्यक्रम मार्फत प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन प्रतिबद्धता पत्र केन्द्रिय अध्यक्ष खड्गप्रसाद पालुङ्वा, […]
मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र र राप्रपा गठबन्धनका उम्मेदवारलाई झापा २ मा बहुमतका साथ विजयी गराउन एमालेका स्थानीय नेता छत्र पौडैलको संयोजकत्वमा ५ जनाको निर्वाचन प्रचार […]
इलाम, मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिनुभएको छ । चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्पmबाट पूर्वसभामुख […]
इलाम, नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धिको बाटामा उन्मुख गराइने बताउनुभएको छ । वाम गठबन्धनद्वारा रोङ गाउँपालिका–२ शान्तिपुरको चैनपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै इलाम क्षेत्र नं १ का उम्मेदवार खनालले […]