Aamsanchar

राजनीति

काठमाडौँ। स्थानीय तह (गाउँपालिका र नगरपालिका)को पुनःसंरचना (सीमाङ्कन) को प्रस्ताव जिल्लाबाट धमाधम गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्र सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा आइरहेका छन् । आयोगले सिफारिस गरे अनुसार जिल्ला तहमा रहेको […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ। सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूतहरु सिफारिस गरेको छ ।  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्तासुरेन्द्रकुमार कार्कीले […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफू सबै विशिष्ट व्यक्तिले नेपालमै उपचार गराउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा उहाँले नेपालमा उपचार हुन नसक्ने खालका रोग बाहेक अन्य रोगको नेपालमै उपचार […]

बिहिवार, भदौ १६, २०७३

जनकपुरधाम । राजनीतिक आन्दोलनका क्रममा धनुषा र महोत्तरीबाट विभिन्न कालखण्डमा बेपत्ता भएका राजनीतिकर्मीको अवस्था अहिले पनि अज्ञात रहेको छ । तीन दशकअघि बमकाण्डको नाममा र दुई दशकअघि सशस्त्र द्वन्द्वका क्रममा यस क्षेत्रबाट बेपत्ता भएका १५ […]

बिहिवार, भदौ १६, २०७३

बाँकेको नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । झडपपछि स्थिति तनावग्रस्त भएको छ । राष्ट्रवादी युवा समूहले बिहीबार धम्बोजीमा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ ।   सरकारको सेवा प्रवाहप्रति सर्वसाधारणको गुनासो सुन्ने गरी व्यवस्था गरिएको ‘हेलो सरकार’मा उजुरीको सङ्ख्या फेरि बढ्न थालेको छ ।  प्रधानमन्त्री कार्यालयले गुनासो सुन्न सामाजिक सञ्जाल तथा अन्य विधिको प्रयोग गर्न थालेपछि उजुरी बढेको […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले उच्चस्तरीय शिक्षा आयोग गठन गर्न पहलकदमी लिने भएको छ । यही भदौ १० र ११ गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी दिन  उहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष […]

बुधवार, भदौ १५, २०७३

काठमाडौं। पूर्व सांसदहरुले आफूहरुले पाउँदै आएको सेवा सुविधा सरकारले कटौती गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पूर्वसांसदहरुले आफूहरुलाई सुविधाबाट वञ्चित गरेर सरकार पूर्वाग्रही भएको गुनासो गरे । उनीहरुले आफुहरुलाई […]

बुधवार, भदौ १५, २०७३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट संघीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र […]

बुधवार, भदौ १५, २०७३

काठमाडौँ: जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री […]

बुधवार, भदौ १५, २०७३