गौर (रौतहट)। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको कुरा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ । रौतहट क्षेत्र नं १ मा […]
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनले बिहीबार बिहानबाट निरन्तता पाउने भएको छ । आइतबारको औपचारिक उद्घाटनपछि अवरुद्ध बन्दसत्र कार्यक्रम बिहीबारबाट सुरु हुने भएको छ । कतिपय जिल्लामा समान्तर कमिटी गठन गरिएको र महाधिवेशन प्रतिनिधि […]
काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने विधेयक मस्यौदा गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा भने अयोगले अस्थायी मतदाताले पनि मतदान गर्न पाउने प्रावधानको मस्यौदा गरेको छ । आयोगले प्रदेशसभा सदस्य निर्वाचनका […]
काठमाडौँ । विभिन्न दश क्रान्तिकारी विद्यार्थी सङ्गठनबीचको एकतापछि विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु (क्रान्तिकारी) रहने भएको छ । सङ्गठनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही साउन १३ भएको राष्ट्रिय एकता भेलापछि भएका महत्वपूर्ण निर्णय सार्वजनिक […]
(भीष्मराज ओझा) काठमाडौँ । नेपाल काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि स्थगित हँुदै आएको ११आँै महाधिवेशनको बन्दसत्र आजै हुने भएको छ । सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन […]
बिर्तामोड । अनारमनी र चारपानेका पूर्व जनप्रतिनिधि तथा बिर्तामोडका राजनीतिक दलका प्रमुखहरुले बिर्तामोड नगरपालिकालाई अब उपमहानगरपालिका बनाउनुपर्ने धारणा राखेका छन् । उनीहरुले आवश्यक पूर्वाधार पूरा गरी बिर्तामोडलाई उपमहानगरपालिका बनाएर विकासको गतिमा तीब्र रुपले अगाडि बढाउनुपर्ने […]
काठमाडौँ। सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन समय लाग्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो दलका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । नेकपा (माओवदी केन्द्र)को सचिवालय बैठकले मङ्गलबार […]
भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिले आधा अपराधलाई संरक्षण दिँदै खुलासा गरेका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यमिक विद्यालयले महानगरीय प्रहरी परिसर भक्तपुरसँगको सहकार्यमा मंगलबार गरेको ‘विद्यार्थीसँग प्रहरी’ विषयक कार्यक्रममा […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मङ्गलबार हुन लागेको पार्टी एकीकरण राप्रपाले स्थगन गरेकोमा दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यहाँ आज बसेको आकस्मिक बैठकले तीनदिन अघिमात्र दुवै पार्टीका अध्यक्षले पार्टी […]
काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र पठाएर राजीनामा दिइएको उपाध्यक्ष डा खतिवडाले राससलाई जानकारी दिनुभयो । “प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा उहाँलाई भेट्न सकिएन, […]