Aamsanchar

राजनीति

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना कार्य अहिले रोकिएको छ । वडा नं २ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणना कार्य रोकिएको हो । वडा नं २ मा हिजो एक हजार ८३० मत खसेकामा […]

सोमवार, जेठ १, २०७४

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साताभित्र आफूले पद त्याग्ने घोषणा गर्नु भएको छ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले एक साताभित्र आफूले व्यवस्थापिका संसदमा सम्बोधन गरेर […]

सोमवार, जेठ १, २०७४

बिर्तामोड। राप्रपाले बिर्तामोड नगरपालिका–१ का लागि उम्मेद्वार चयन गरेको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि पार्टीले पाँच पदमा महिलालाई उम्मेद्वार चयन गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा बिर्तामोड नगरपालिकाका मेयरका […]

सोमवार, जेठ १, २०७४

काठमाडौँ। काठमाडौँ महानगरपालिका र अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको हो । कीर्तिपुर, दक्षिणकाली, […]

सोमवार, जेठ १, २०७४

कालिकोट । कालिकोटको नन्दादेवी मावि सेरापाटामा मतपेटिका खोस्ने क्रममा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका नरहरीनाथ गाउँपालिका–६ बस्ने ४५ वर्षिय धनरुप बटालाको मृत्यु भएको हो […]

सोमवार, जेठ १, २०७४

काठमाडौँ । नेकपा (एमाले) ले आज सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएको छ । […]

आइतवार, वैशाख ३१, २०७४

मेचीनगर । स्थानीय तहको निर्वाचनका लागि झापाको मेचीनगर–१४ मा सम्पन्न भेलाले माओवादी केन्द्रको उम्मेद्वारीको नाम सार्वजनिक गरेको छ । वडा कार्यालयको उद्घाटन कार्यक्रमबीच महिला र दलित महिला सदस्यसहित ५ सदस्यीय उम्मेद्वारीको नाम सार्वजनिक गरेको हो […]

आइतवार, वैशाख ३१, २०७४

मेचीनगर । स्थानीय तहको निर्वाचनका लागि झापाको मेचीनगर–१४ मा सम्पन्न भेलाले माओवादी केन्द्रको उम्मेद्वारीको नाम सार्वजनिक गरेको छ ।   वडा कार्यालयको उद्घाटन कार्यक्रमबीच महिला र दलित महिला सदस्यसहित ५ सदस्यीय उम्मेद्वारीको नाम सार्वजनिक गरेको […]

आइतवार, वैशाख ३१, २०७४

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनामा मतदान गर्नुभएको छ । चितवनमा पहिलो मतदाताको रुपमा उहाँले मतदान गर्नुभएको हो । भरतपुर नगरपालिकाको मेयर पदमा दाहाल पुत्री रेणु दाहाल उम्मेदवार हुनुहुुन्छ । रेणुलाई नेपाली कांग्रेसलेसमेत मतदान गर्ने […]

आइतवार, वैशाख ३१, २०७४

गोरखा । गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ । उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो । गोरखामा शान्तिपूर्ण मतदान […]

आइतवार, वैशाख ३१, २०७४