Aamsanchar

राजनीति

काठमाडौँ । पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले आज […]

सोमवार, वैशाख १८, २०७४

(प्रकाश सिलवाल) काठमाडौँ। नेकपा (एमाले) स्थानीय निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताको उपस्थितिमा सार्वजनिक […]

सोमवार, वैशाख १८, २०७४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटवार्तामा उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका […]

सोमवार, वैशाख १८, २०७४

बिर्तामोड ।  निर्धारित मितिमै स्थानीय तहको चुनावको सुनिश्चितताको लागि देशव्यापीरुपमा दवाब सिर्जना गर्न आमनागरिक समाजमा झापाका नागरिकले अपिल गरेका छन् । झापाका विभिन्न सामाजिक संस्था तथा नागरिक अगुवाहरुले सोमबार सबै राजनीतिक दल, नेपाल सरकार र […]

सोमवार, वैशाख १८, २०७४

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग र गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि नेपाली सेना ‘हाई अलर्ट’मा बसेको छ । सैनिक मुख्यालय जंगी अड्डाले आइतबार अपराह्न एकाएक भएको राजनीतिक घटनाक्रमपछि सम्भावित अप्रिय घटनालाई ध्यानमा राख्दै मातहतका निकायहरुलाई […]

आइतवार, वैशाख १७, २०७४

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले केही बेरअघि राजीनामा दिनुभएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता भएको केही बेरमै गृहमन्त्रीले राजीनामा दिनुभएको हो। गृहमन्त्रीका निजी सचिव विश्वास विक्रमका अनुसार गृहमन्त्री निधिले केहीबेरअघि […]

आइतवार, वैशाख १७, २०७४

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार सरकार छोड्ने भएको छ। सोमबार बिहान केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने उच्च स्रोतले जानकारी दिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको […]

आइतवार, वैशाख १७, २०७४

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको विशेष अनुगमन गर्ने भएको छ । आयोगका अनु्सार उक्त निर्वाचनको प्रदेश नम्बर ३ को […]

आइतवार, वैशाख १७, २०७४

काठमाडौँ। आइतबार सार्वजनिक हुने भनिएको नेकपा ९एमाले० को चुनावी घोषणापत्र सम्पादन कार्य पूरा नभएको भन्दै सोमबार मात्र सार्वजनिक हुने भएको छ । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार स्थानीय तहको निर्वाचनको घोषणापत्र […]

आइतवार, वैशाख १७, २०७४

झापा । प्रधान्यायाधीश सुशीला कार्की निलम्बित अवस्थामै सर्वोच्च अदालतबाट विदा हुने भएकी छन्।  आइतबार उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा परेकी हुन्। आगामी जेठ २४ गते नियमित अवकाश पाउन लागेकी कार्की महाअभियोग प्रस्ताव […]

आइतवार, वैशाख १७, २०७४