Aamsanchar

राजनीति

भद्रपुर। पहिलो चरणको स्थानीय तहको चुनाव सकिएसँगै झापाको पुरानो नगर भद्रपुरमा दोस्रो चरणको चुनावी चहलपल बढेको छ । आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय चुनावमा झापाको सदरमुकाम भद्रपुर नगरलाई कब्जा गर्न दलहरु भरपर्दो […]

सोमवार, जेठ ८, २०७४

झापा। आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन झापामा शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने बिषयमा आइतवार सर्वदलीय र सर्वपक्षीय बैठक सम्पन भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको सभाकक्षमा […]

सोमवार, जेठ ८, २०७४

बिर्तामोड। दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै झापामा राजनीतिक दलले पार्टी प्रवेश गराउने कार्यलाई तीब्रता दिएको छ ।  नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा लगायतका दलले गाउँदेखि शहरसम्म चुनावी अभियानका क्रममा […]

सोमवार, जेठ ८, २०७४

काठमाडौँ, कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार लगायतलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ […]

आइतवार, जेठ ७, २०७४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक सोमबार बोलाएको छ ।  स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वको समीक्षा गर्नका लागि सो बैठक केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्न लागेको […]

आइतवार, जेठ ७, २०७४

चितवन । रत्ननगर नगरपालिका प्रमुखमा नेकपा (एमाले)का नारायण वन विजयी हुनुभएको छ ।  उहाँले १४ हजार ६७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत ल्याउनुभएको छ । उपप्रमुखमा एमालेकी विमला दुवाडी १४ […]

आइतवार, जेठ ७, २०७४

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोग र निर्वाचनमा संलग्न सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिनुभएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र […]

आइतवार, जेठ ७, २०७४

काठमाडौँ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई बढी प्रभावकारी बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको झडपबाट केही सुरक्षा चुनौती […]

शनिवार, जेठ ६, २०७४

विराटनगरः क्षेत्रीय निर्वाचन कार्यालय मोरङले प्रदेश नम्बर १ सहित साविक पूर्वाञ्चलका १६ जिल्लाका मतदाताको विवरण सार्वजनिक गरेको छ। कार्यालयले प्रदेश नम्बर २ का सप्तरी र सिराहाको समेत समाहित गरिएको मतदाता विवरण प्रदेश १ मै समावेश […]

शनिवार, जेठ ६, २०७४

कैलाली। प्रदेश नं– ७ का नौवटै जिल्लामा शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम पुनः सुरु भएको छ ।  प्रदेश नं–७ को निर्वाचन मिति सारिएसँगैं स्थगित भएको स्थानीय तहको निर्वाचन सम्बन्धि मतदाता शिक्षा कार्यक्रम जेठ ३१ गते हुनगइरहेको […]

शनिवार, जेठ ६, २०७४