
भद्रपुर । दोस्रोचरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय आजदेखि तालिम सुरु गरेको छ । दुई दिने सो तालिममा मतदान अधिकृत एवम् सहायक मतदान अधिकृत गरी […]
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ २१ गतेभित्र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने भएको छ । पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि दोस्रो […]
पाँचथर । नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ । प्रेस समन्वय समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रमुख पदमा पार्टीका महाधिवेशन प्रतिनिधि ओनाहाङ नेम्बाङ र उपप्रमुखमा उर्मिला प्रधान श्रेष्ठलाई […]
झापा । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सङ्घारमा आइसकेको छ । अधिकांश उम्मेदवार मतदतासँग भोट माग्न घरदैलो अभियानमा जुटेका छन् तर दैनिक ज्यालादारी गरेर दुई छाक टार्दै आएका मजदुर वर्गमा भने त्यति धेरै चुनावी रौनक […]
काठमाडौँ। चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा (एमाले)को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको कार्यालय कान्तिपथमा पुगी सो पार्टीका अध्यक्ष केपी शर्मा […]
बिर्तामोड। झापा, मोरङ र सुनसरीलाई कोचिला राज्य घोषणा गर्नुपर्ने माग राखेर एक दशकदेखि आन्दोलनमा रहेको कोचिला गाभुर फ्रन्ट राष्ट्रिय जनता पार्टीमा समाहित भएको छ । झापाको बिर्तामोडमा सोमबारआयोजित पत्रकार भेटघाट कार्यक्रममा राजपासँग आफूहरुको माग मिलेकाले […]
बिर्तामोड । झापाका स्थानीय तहहरुमा सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । १५ गते निर्वाचन अधिकृतका कार्यालय स्थापना गर्न निर्वाचन आयोगले पठाएको तालिकाअनुसार कार्यालय स्थापना गरिएको हो । झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय भने […]
झापा, प्रदेश नं १ झापा मेचीनगरमा संघीय समाजवादी फोरम नेपालले आफ्नो उम्मेद्वारको सार्वजनिक गरेको छ । संघीय समाजवादी फोरमले मेचीनगर नगरपालिकाको मेयर पदका लागि इन्द्रबहादुर श्रेष्ठ तथा उपमेयरका लागि अग्नीमाया मेचेलाई घोषणा गरेको हो । […]
काठमाडौँ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ । उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै उहाँहरुले प्रस्ताव फिर्ता लिनुभएको हो । ‘संविधान कार्यान्वयनको […]