Aamsanchar

राजनीति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ । पार्टीलाई सङ्गठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई सो सदस्यता लिन अनिवार्य गरिएको प्रवक्ता राजाराम श्रेष्ठले […]

शुक्रवार, माघ १४, २०७३

इलाम। नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तीनैतहको निर्वाचन सम्पन्न गर्न एमालेले सरकारलाई दबाब दिइरहेको बताउनुभएको छ । सूर्याेदय नगरपालिकामा  आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले भन्नुभयो, “संविधान […]

बिहिवार, माघ १३, २०७३

काठमाडौं । माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा […]

बिहिवार, माघ १३, २०७३

सिन्धुपाल्चोक : जिल्लाबाट माओवादी केन्द्रमा प्रतिनिधित्व गर्ने ७० जना केन्द्रीय नेताहरुले एकसाथ राजीनामा दिएका छन्। माओवादी केन्द्रको प्रथम एकता भेलामा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गरेर गएका ७० जना केन्द्रीय नेताहरुले संयुक्त रुपमा राजीनामा दिएका हुन्।  राजीनामा दिनेमा […]

बुधवार, माघ १२, २०७३

काठमाडौँ । बुधबारदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको पदभार डा प्रकाशचन्द्र लोहनीले सम्हाल्नुुभएको छ । निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट अलग हुन चाहेकाले पार्टीको विधानअनुसार डा लोहनीलाई बुधबार सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको […]

बुधवार, माघ १२, २०७३

विराटनगर । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनाललाई बुधबार कालोमोसो दल्ने प्रयास गरेका छन् । सो पार्टीनिकट विद्यार्थी नेता नवराज नेपालसहितको टोलीले खनालको कार्यकक्षमै पसेर मोसो दल्ने प्रयास गरेको हो […]

बुधवार, माघ १२, २०७३

काठमाडौँ। उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत् सरकारी वकिल बुधबारदेखि काममा फर्कन सहमत भएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, कानुन तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक, महान्याधिवक्ता रमणकुमार श्रेष्ठ, न्यायपरिषद्का सदस्य […]

बुधवार, माघ १२, २०७३

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सत्तारुढ प्रमुख दलका शीर्ष नेताहरुको आजको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचन गराउने कार्यलाई सँगसँगै अघि बढाउने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  प्रधानमन्त्री निवास […]

बुधवार, माघ १२, २०७३

काठमाडौः सरकारले निजामती सेवामा विभिन्न पिछडिएका जाति तथा समुदायलाई दिइएको आरक्षणको १० वर्षको प्रभाव मूल्यांकन गर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन संशोधन गरी विभिन्न क्लस्टरलाई दिइएको आरक्षणको प्रभावकारिता, त्यसको व्यावहारिक प्रयोगलगायत […]

मङ्गलवार, माघ ११, २०७३

काठमाडौं । एकजना महिला सांसदलाई आधा रातमा फोन गरेको आरोपमा महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्याय सोमबार हेडक्वार्टर तानिएका छन् । सत्तारुढ नेपाली कांग्रेसकी सांसद संगीता मण्डल (धानुक) लाई महोत्तरीका एसपी उपाध्यायले आइतबार राति फोन गरेका […]

मङ्गलवार, माघ ११, २०७३