Aamsanchar

राजनीति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अबको १० दिनमै निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबको साक्षात्कारमा आज उहाँले निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको विधेयकलाई पारित गरिने […]

बिहिवार, पौष २८, २०७३

दमक । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्न दलहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ । झापाको दमकमा बिपी चिन्तन प्रतिष्ठान झापाले गरेको प्रजातन्त्र सेनानीको सामूहिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै […]

बिहिवार, पौष २८, २०७३

काठमाडौं। पदमुक्त भएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको नतिजा एकपछि अर्कै गर्दै आइरहेका बेलामा सरकारले आफूलाई पदबाट हटाएकामा आश्चर्य व्यक्त गरेका छन् । सरकारले पदबाट हटाएलगत्तै बुधबार अपराह्न विज्ञप्ति […]

बुधवार, पौष २७, २०७३

खोटाङ। प्रधानन्यायाधीश सुशीला कार्कीले कानुनी उपचारका लागि अदालत आउने सेवाग्राहीको काममा ढिलाइ नगर्न न्यायाधीशहरुलाई निर्देशन दिनुभएको छ । खोटाङ जिल्ला अदालतको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले अदालतबाट न्याय पाउन लामो समयसम्म पर्खनुपर्दा जनतामा […]

बुधवार, पौष २७, २०७३

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्यकारी अधिकृत ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि सरकारले पुनर्निर्माण प्राधिकरणको कामप्रति असन्तुष्टि जनाउँदै […]

बुधवार, पौष २७, २०७३

दमक । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अपवित्र गठबन्धनबाट बनेको जिकिर गर्दै सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु […]

बुधवार, पौष २७, २०७३

२०७३ पुष २६ गते, मङ्गलबारको  वक्तब्य पूर्णपाठ श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्घर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव […]

बुधवार, पौष २७, २०७३

पौष २७ गते आज राष्ट्रिय एकताका धरोहर अनि दूरदर्शी राजा पृथ्वी नारायण शाहको जन्मदिनका रुपमा राष्ट्रिय एकता दिवस मनाईन्छ । २०६२ र ६३ को जन-आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा […]

बुधवार, पौष २७, २०७३

दमक । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक राष्ट्रिय हितविरुद्ध भएकाले संसद्बाट पारित हुनै नसक्ने दोहो¥याउनुभएको छ । झापाको दमकमा निर्मित आकासे पुलको आज उद्घाटन गर्नुहुँदै उहाँले तराई र पहाड […]

मङ्गलवार, पौष २६, २०७३

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताउनुभएको छ । झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उहाँले राष्ट्रिय एकता […]

मङ्गलवार, पौष २६, २०७३