Aamsanchar

राजनीति

इलाम। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनतर्फ सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । किराँत धर्मगुरू आत्मानन्द लिङदेनको ६३ औँं शुभजन्मोत्सवको अवसरमा आज इलामको बाँझोस्थित लारूम्बामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो […]

शनिवार, मंसिर १८, २०७३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले प्राध्यापक डा जगदीश अग्रवाललाई चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ । उक्त संस्थानका डिन केपी सिंहले शुक्रबार पदबाट राजीनामा दिएपछि परिषद्ले डा अग्रवाललाई आज नियुक्त गरेको हो […]

शनिवार, मंसिर १८, २०७३

काठमाडौं नेपालस्थित भारतीय राजदूत रणजित रायले संविधान संशोधन विधेयकको समर्थन गर्न मधेसी मोर्चाका शीर्ष नेतालाई ‘दबाब’ दिएका छन्। शनिबार विहान दूतावास मै बोलाएर राजदूत रायले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई समर्थन गर्न दबाब दिएका […]

शनिवार, मंसिर १८, २०७३

इलाम । वामपन्थी योद्धा सहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित वृत्तचित्र ‘बलिदान कहिले मर्दैन’ यहाँ उहाँकै मातृभूमिमा शुक्रबार प्रदर्शन भएको छ । सुनसरीका पत्रकार जसकुमार राईले निर्माण गरेको उक्त वृत्तचित्र किराँत राई पत्रकार सङ्घले प्रदर्शन गरेको […]

शनिवार, मंसिर १८, २०७३

बुटबल : सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा बुटबलमा शुक्रबार प्रमुख पार्टीले प्रदर्शन गरेका छन्।  प्रदर्शनमा सहभागी भएकाहरुले ‘प्रदेश नम्बर ५ टुक्र्याउन नपाइने’ नारा लगाए। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शनको नेतृत्व नेकपा […]

शुक्रवार, मंसिर १७, २०७३

काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिनुभएको छ । २० दिनअघि डिन नियुक्त हुनुभएका सिंहले शुक्रबार त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियालाई राजीनामा पत्र बुझाउनुभएको हो । वरिष्ठता मिचेर सिंहलाई डिन […]

शुक्रवार, मंसिर १७, २०७३

काठमाडौँः एमाले सचिव योगेश भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने बताएका छन् । राजधानीमा पत्रकारसँग भेटघाट गर्दै एमालेका प्रचार विभागका प्रमुखसमेत रहेका भट्टराईले तिनै तहको निर्वाचन सम्पन्न गरी संविधानको […]

शुक्रवार, मंसिर १७, २०७३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा गर्न प्रस्ताव गरिएको छ । राप्रपाका नेता बुद्धिमान तामाङको संयोजकत्वमा गठित १४ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा त्यस्तो प्रस्ताव गरिएको पार्टीका नेता […]

शुक्रवार, मंसिर १७, २०७३

 नेपालगञ्ज मंसीर १५ गते – राजनीतिक विवादले निम्तयाउन सक्ने सामाजिक दन्द्ध व्यवस्थापनमा राजनीतिक दल, नेतृत्व र नागरिक समाज सम्वदेनशिल र जिम्मेवार बन्नु पर्ने सुझाव दिइएको छ । संविधान संशोधन प्रस्ताव दर्तासँगै देखिएको सीमाङ्कन मुद्धा र […]

बुधवार, मंसिर १५, २०७३

शान्तिनगर, शान्ति तथा पुर्ननिर्माण मन्त्रि सीतादेवी यादवले द्धन्द्धका पिडितहरुको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । मेची अञ्चलकका विभिन्न जिल्लाको कार्यक्रममा सहभागि भएर र्फकने क्रममा आज झापाको शान्तिनगर–६ मा रहेको याम आर्चाय प्रतिष्ठानद्धारा […]

बुधवार, मंसिर १५, २०७३