शव्दले नै स्पष्ट छ, मत्स्य अर्थात माछा अनि विष्णुको माछाको अवतार अर्थात मत्स्य अवतारको पृथ्वीका पर्दापणको जयन्ती मत्स्य जयन्ती हरेक वर्षको चैत्र शुक्ल तृतियाका दिन मनाइन्छ । सत्ययूगमा ठूलो माछाको अवतारमा विण्णुको पहिलो अवतार धर्तीमा […]
घोडा, घोडचढी, घोडसवारी, यात्रा तथा यूद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा अनि मानवबिचको सहकार्यलाई इतिहासका विभिन्न दस्तावेजहरूमा निरन्तर व्याख्या गरिएकै छ अझ यो सम्बन्धबारे विभिन्न कथा(किस्साहरू जिवितै छन् । यूरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर […]
पञ्चाङ्गको एघारौं तिथि अनुसार आज चैत्र कृष्ण पक्षको एकादशीलाई पापमोचिनी एकादशी भनिन्छ । प्रत्येक एकादशीको महत्व अलग(अलग हुने हुँदा पापमोचिनी एकादशीको पनि निकै महत्व रहेको छ । पाप मोचिनी एकादशी प्रत्येक सम्वत् अथवा सालको अन्तिम […]
आज शनिबार, कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको […]
बिर्तामोड । झापाको कनकाई नगरपालिकास्थित पवित्र धार्मिक नदी कनकाई माईमा गंगा आरतीलाई निरन्तरता दिइने भएको छ । ग्लोवल मल्टी कल्चरल अर्गनाईजेशन नेपालले बिर्तामोडमा पत्रकार भेटघाट गरी यस्तो जानकारी दिएको हो । वहुसाँस्कृतिक तथा आध्यात्मिक अभियानद्वारा […]
बिर्तामोड । झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्र्ण महोत्सवको अवसरमा आयोजना गरेको बृहत धार्मिक अनुष्ठान सफलतापूर्वक सम्पन्न भएको छ । फागुन २१ गते शुरु भएको साताव्यापी श्री १०८ सागर पाठ पारायण एवम् श्रीकृष्ण कथा […]
बिर्तामोड । क्षितिज नाट्य समूह को अगुवाइमा बिर्तामोड १ देवी पञ्चकन्या उतरमा निर्माणाधीन अबस्थामा रहेको बहु जातीय बहुभाषी बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणको लागि २५ लाख बजेट निर्धारण गरेर काम सुरु गरिएकोमा […]
गणेश शब्दको उत्पत्ति गणंईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्। गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको […]
जोगिरा सरररररररर, कुन तालमे ढोलक नाचे कुन ताल मजीरा कुन तालमे नटुवा नाचे कुन ताल नजारा के वोलो सारारारारारारारारारारा के वोलो सारारारारारारारारारारारा जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्याशंले तराईको जिवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक […]
विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत छैठौं दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको अवसरमा आयोजित साताव्यापी श्री १०८ सागर […]