अक्षताले निधार भरिने टीका नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, […]
वसन्तपुर दरबारस्थित तलेजु भवानीको मन्दिर वर्षमा जम्मा एक पटक दशैँको नवमीको दिनमात्र सर्वसाधारणका लागि खुल्छ। अन्य दिनमा आठजना पुजारीले मन्दिरको नित्य पूजा गर्ने गर्छन्। सप्तमीको दिन तलेजु भवानीलाई हनुमानढोका दरबार परिसरको मूलचोकमा सार्ने चलन छ। […]
यस वर्षको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा […]
नवरात्रिको नवौँ दिन आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धि धात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ […]
बलि दिने विषयमा आजभोलि चौतर्फी रूपमा विरोध हुन थालेको छ । जनावर अधिकारसँग सम्बन्धित सङ्घ–संस्थाहरूले अनि अन्तर्राष्ट्रिय नागरिक समाजहरूले यस्ता कार्यहरूलाई निन्दनीय भनेर व्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो, तथापि सभ्यतासँगै […]
सुरुङ्गा । बडादसैंको अवसरमा कनकाई मावि सुरुङ्गाको खेलमैदानमा वृहत कनकाई सन्थाल मेला हुने भएको छ । कनकाई खेलकुद प्रतिष्ठान (कासा) ले यही फूलपातीका दिन आइतवार प्रतियोगितात्मक सन्थाल नृत्यसहित सन्थाल मेलाको आयोजना गर्ने भएको हो । […]
वरात्रको छैटौँ दिन आज नवदुर्गा मध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा अनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिएको हो। पुराणअनुसार कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले […]
बडादशैंको पाँचौं दिन आज आश्विन शुक्लपक्षको पञ्चमी तिथि परेकाले देवीको पाँचौं रुप स्कन्दमाताको पूजाआजा गरिँदै छ। भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ। शिवको पसीनाबाट […]
कालीस्थान । अर्जुनधारा नगरपालिका–९ कालीस्थान चोकनजिकै रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिकापीठ कालीस्थानमा नवनिर्मित जलाशययुक्त शिवप्रतिमा को बुधबार आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको छ । विर्तामोडका प्रतिष्ठित ब्यवसायी एवं सामाजिक/धार्मिक ब्यक्तित्व छविलदास वंशलले निर्माण […]