Aamsanchar

धर्म सास्कृति

बरु भगवान् इन्द्रकी पत्नी शचीलाई अपहरण गर्ने चैनले बस्न सक्लान् तर मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई अपहरण गर्ने कोही पनि सुखसँग बस्न सक्दैन । माथिको श्लोकको तात्पर्यलाई अझ सहज वाक्यमा यसरी बुझ्न सकिन्छ– भगवान् रामकी पत्नीलाई […]

सोमवार, मंसिर १२, २०७९

पितृका नाममा दीप दान आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ । हिजो रातभर जाग्राम बसेर, भजन […]

मङ्गलवार, मंसिर ६, २०७९

झापाको अर्जुनधारा नगरपालिका –९ मा रहेको ऐतिहासिक कालिका पीठ कालिस्थान मन्दिरमा दशदिने संगीतमय श्रीमद् स्कन्द महापुराण आयोजना हुने भएको छ । कालिका मन्दिरमा १८ औं वार्षिक अनुष्ठानको अवसरमा आयोजना गरिने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको […]

बुधवार, कार्तिक ३०, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  नेटवर्किङको क्षेत्र वा सामाजिक सम्बन्धमा विस्तार हुनेछ । दृढ़ इच्छा शक्ति कायम राख्दा विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम बन्नेछ । सहयोगी र […]

आइतवार, कार्तिक २७, २०७९

१९४२ सालमा पूर्व नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुनन्दसँग अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरूको मग हिम मन्दिरको स्थापना गर्न उहाँको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ […]

शुक्रवार, कार्तिक २५, २०७९

मङ्गलवार, कार्तिक २२, २०७९

आजको दिन गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरु पर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाका साथ मनाउने गर्दछन् । संसारमा धेरै धर्म अनि […]

मङ्गलवार, कार्तिक २२, २०७९