आज शनिबार । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै […]
चारपाने । झापाको अर्जुनधारा–४ भाङबारी स्थित श्री विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा शिव महापुराण आयोजना हुने भएको छ । नौ दिने महायज्ञ यही चैत्र २९ गते बाट सुरु भई बैशाख ८ गते राम नवमीका दिन समापन गरिने […]
चैत, बैशाख, जेठ र असार महिनामा कृष्णपक्षको अष्टमी तिथिमा शीतला अष्टमीको व्रत पर्छ । प्राकृतिक प्रकोप र रोगव्याधीको प्रभावबाट जोगाउने शीतला भगवतीको आह्वान र उपासना गर्ने शीतलाष्टमी व्रतको आफ्नै महत्व र उपलब्धि छ । लगभग […]
ताप्लेजुङ — चर्चा सुरु भएको अढाइ दशकपछि पाथीभरामा केबलकार निर्माण थालिने भएको छ । कागजी प्रक्रिया पूरा भएकाले निर्माण सुरु गर्न लागिएको पाथीभरा देवी दर्शन केबलकार प्रालिले जनाएको हो । वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट […]
जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्याशंले तराईको जिवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनैपनि शुभकार्य या चाडवाड या समारोहको जनाउ गर्दछन् । अनि […]
काठमाडौं-आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन […]
ज्योतिषशास्त्र अनुसार शनिबार जन्मिएका व्यक्तिहरु शनिदेवजस्तै विशेषता भएको हुनाले निकै भाग्यमानी हुने बताइएको छ । हुन त बारले मात्र व्यक्तिको भाग्यको निर्धारण गर्न सकिँदैन । यसको लागि समग्र कुण्डलीको विश्लेषणको आवश्यकता पर्दछ । तै पनि […]
महाशिवरात्री र होलीको बीच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गरिन्छ । त्यही भएर हिन्दू […]
कालिदास संस्कृत साहित्यका महाकवि हुन् । उनी राजपण्डितका साथै संस्कृत भाषाका महान् कवि र नाटककार थिए । कालिदासको शाब्दिक अर्थ “कालीको सेवक” भन्ने हुन्छ । उनी देवी कालीका भक्त थिए । उनलाई भारतीय गुप्त वंशीय […]
दाङ । दाङमा आगामी चैत्र २१ र २२ गते ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन हुने भएको छ । धार्मिक सांस्कृतिक पर्यटनको विकास र विस्तारमा योगदान गर्ने उदेश्यले नेपाल ज्योतिष परिषदको आयोजनामा घोराहीमा १८ औं ज्योतिष […]