Aamsanchar

शिक्षा

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिकाले एसईई २०८० को नतिजा सम्बन्धी झुठो विवरण सार्वजनिक गरेको खुलासा भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तथ्यलाई लुकाएर भ्रामक जानकारी दिएको पाइएको हो। पालिकाले सार्वजनिक गरेको विवरणमा ४०४ विद्यार्थीले […]

सोमवार, असार २४, २०८१

बिर्तामोड ।  झापाको बिर्तामोड ७ स्थित भुसावाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । विद्यालयले व्यवस्थापन सङ्काय अन्तरगत कम्प्युटर साइन्स र बिजनेस स्टडी अध्यापन गराउने विद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईंले […]

बुधवार, असार १९, २०८१

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]

सोमवार, असार १७, २०८१

चारपाने । झापाको बिर्तामोड–२ चारपानेमा रहेको सांङ्गवेद संस्कृत माध्यमिक विद्यालय यस वर्ष एसईई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालय बन्न सफल भएको छ । सांङ्गवेदबाट ३५ जना विद्यार्थीे एसईई परिक्षामा भाग लिएका थिए । भाग लिएका […]

सोमवार, असार १७, २०८१

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा कानून अध्ययनरत विद्यार्थीहरूले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीसँग अन्तरक्रिया गरेका छन् । विद्यार्थीहरूले विभिन्न कानुन सम्बद्ध विषयका साथै प्रदेश सरकारका काम कर्तव्य र अधिकारका बारेमा छलफल गरेका थिए […]

आइतवार, असार १६, २०८१

दाङ। दाङको घोराही उपमहानगरपालिका वडा नं १५  भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी हिजो सार्वजनिक माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.मा ३ दशमलव ६० भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको […]

शुक्रवार, असार १४, २०८१

कचनकवल । एसईई परिक्षामा झापाको कचनकवल गाउँपालिकाका चारवटा सामुदायीक विद्यालयहरुको नतिजा शून्य आएको छ । कचनकवल गाउँपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार बुद्ध मावि घेराबारी, लक्ष्मी मावि बनियानी, जानकी मावि बालुबाडी र शिव मावि बालुबाडी […]

शुक्रवार, असार १४, २०८१