Aamsanchar

शिक्षा

सुरुङ्गा, फागुन ३ । कनकाई नगारपालिका–३ सुरुङ्गास्थित कनकाई माविको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य माननीय एलपी साँवाको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका […]

शनिवार, फागुन ३, २०७६

सुरुङ्गा। जनचेतना आधारभूत विद्यालय कनकाई–३ मा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । सर्वसम्मत रुपमा शिक्षासेवी टीकाप्रसाद लामिछानेको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको हो । समितिका सदस्यहरुमा रामप्रसाद बजगाईं, पूर्णबहादुर खडका, निर्मला श्रेष्ठ, कमला […]

मङ्गलवार, माघ २८, २०७६

सुरुङ्गा । प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो समक्ष झापाका विभिन्न कलेजमा अध्ययनरत् विद्यार्थीहरुले आफ्नो अध्ययनपछिको व्यावसायिक योजना सुनाएका छन् । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित युनिक बहुमुखी क्याम्पसको आयोजना, सिभिल बैंक […]

सोमवार, माघ २७, २०७६

बिर्तामोड : झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ स्थित श्री महेन्द्र–रत्न माध्यमिक विद्यालयमा शुक्रबार नयाँ भवन उद्घाटन,विदाई तथा सम्मान कार्यक्रम सम्पन भएको छ । विद्यालय व्यवस्थापन समिती सदस्य भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता […]

शुक्रवार, माघ २४, २०७६

तपाइहरु मध्ये कति लाई समाजसेवा गर्न मन लाग्छ रुसबैलाइ लाग्छ नि हैरुकिनकी हामी चेतनशिल अनि बिबेकशिल प्राणी हौ निरु अपाङग,असहाय,गरिब,वृद्ध,अनाथ ब्याक्तीहरु देख्दा हामी सबैको मनमा आफ्नो क्षमता अनुसारको सहयोगको भावना पनि निस्किन्छ नि हैरुर यो […]

शुक्रवार, माघ २४, २०७६

सुरुङ्गा, माघ २२ । निजी विद्यालय सञ्चालकहरुले नेपाल सरकारसँग निजी र सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका वीच विभेद नगर्न माग गरेका छन् । संस्थागत (निजी) विद्यालय सञ्चालकहरुले निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई सरकारले सेनेटरी प्याड वितरण, […]

बुधवार, माघ २२, २०७६

कनकाई ।  युनिक बहुमुखी क्याम्पस सुरुङ्गामा नयाँ क्याम्पस सञ्चालक समिति गठन भएको छ । मातृका ढुंगानाले कार्यव्यस्तताका कारण अध्यक्ष पदबाट राजिनामा दिएपछि नयाँ सञ्चालक समिति गठन भएको हो । समितिको अध्यक्षमा तीर्थराज खरेललाई चयन गरिएको […]

बुधवार, माघ २२, २०७६

विनोद पाण्डे बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १० चमरधाप प्रार्थमिक विद्यालयका ५८ जना विद्यार्थीलाई सहयोग स्वरुप विभिन्न उपभोग्य बस्तु प्रदान गरिएको छ । एम ए डब्लु पाउण्डेसन र यामाहा मोटरसाईकलको बिक्रेता सयपत्री ट्रेडलिंक […]

आइतवार, माघ १९, २०७६

एजेन्सी । ओशो, आध्यात्मिक गुरु तथा सेक्स गुरुको नामले बढी चिनिन्छन । भारतको संस्कृति र धर्ममा उनले निकै कडा प्रभाव पारेका थिए । स्वभावैले क्रान्तिकारी उनले आफ्नै देश भारतमा निकै आलोचनाको शिकार समेत हुनुपर्यो । […]

शुक्रवार, माघ १७, २०७६

अर्जुनधारा । नेपाली संस्कारमा गुरुलाई भगवानको रुप मानिन्छ, गुरुको शिक्षा विना जीवन सार्थक बन्न मुस्किल रहन्छ त्यस कारण पनि गुरुलाई भगवानको रुप मानिएको हो । गुरुलाई आदर सम्मान गर्ने शिष्य सधै समाजमा एक आर्दश व्यक्तिको […]

शुक्रवार, माघ १७, २०७६