Aamsanchar

शिक्षा

अर्जुनधारा, झापा – शनिश्चरे बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तीन सुत्रीय माग अघि सार्दै मंगलबार प्रशासनमा तालाबन्दी गरेको छ। क्याम्पसमा व्याप्त अव्यवस्था, लापरवाही र वेथितीको विरोध गर्दै स्ववियुले उक्त कदम चालेको हो। विद्यार्थी […]

बुधवार, माघ १६, २०८१

ओखलढुङ्गा- ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–५ को भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरू मङ्गलबार अन्य दिन भन्दा व्यस्त देखिन्थे । अरू दिन पढाइमा व्यस्त हुने विद्यार्थीहरू यस दिन पराम्परागत गाउँ घरका रैथाने सामाग्रीहरू उत्पादन गर्नमा व्यस्त थिए । कोही […]

बुधवार, माघ १६, २०८१

चारपाने । बिर्तामोड–२, चारपानेस्थित श्री साङ्गबेद संस्कृत माध्यमिक विद्यालयको ५४औं वार्षिक उत्सवको अवसरमा अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्दुराम भण्डारीले गर्नुभएको थियो […]

सोमवार, माघ १४, २०८१

झापा । जिल्ला समन्वय समिति झापाको सभा भवनमा आज सुर्तिजन्य, मदिराजन्य, र नशाजन्य पदार्थ विरुद्ध जनचेतना अभिवृद्धि गर्न शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। चेतना नेपालको आयोजनामा भएको यो कार्यक्रम मार्फत भद्रपुर, मेचीनगर, बिर्तामोड, […]

सोमवार, माघ १४, २०८१

कुमरखोद ।  झापा गाउँपालिकाले शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चाल्दै सामुदायिक विद्यालयका २९१ जना कक्षा ९ का विद्यार्थीलाई साइकल वितरण गरेको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममार्फत विद्यार्थीसँगै अभिभावक र विद्यालय समुदायले यो योजनाको स्वागत गरेका छन्। […]

शनिवार, माघ १२, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा विर्तामोड नगर क्षेत्र भित्र  कक्षा ४ देखि ८ सम्मका प्रश्न निर्माणका क्रममा देखिएका समस्याहरू र ती समस्याको समाधानबारे एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ। विद्यार्थीहरूले परीक्षामा […]

शुक्रवार, माघ ११, २०८१