
इलाम – इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा मानव कंकाल फेला परेको छ । सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित छिन्तापुदेखि केही तल तालपोखरी जंगलमा बुधबार गाईगोरू चराउन जानेहरूले सो शव देखेका थिए । उनीहरूले गरेको खबरका आधारमा बिहीबार सो […]
खोटाङ – मल बोकेर बारीमा जाँदै गरेका एक व्यक्तिको विद्युत् पोलबाट आएको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४४ वर्षीय आनन्द राईको करेन्ट लागेर मृत्यु भएको […]
गुल्मी- सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरेको छ । गुल्मीको मुसिकोट नगरपालिका –४ कुर्घाको त्रिभुवन माद्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने ३० जना किशोरीलाई तालिम प्रदान गरिएको छ […]
सिन्धुलीमाढी – मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–१, राँगेमा बिहीबार बिहान जन्ती बोकेको डबलक्याप बलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मधेश प्रदेश ०३–००१ च.८२०२ नम्बरको डबलक्याप बलेरो उक्त ठाँउमा अनियन्त्रित भई […]
म्याग्दी – म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका ६ थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जङ्गलमा लुकाएर राखेको अवस्थामा ६ थान एक […]
काठमाडौँ – ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन भएको छ । बिहीबार सो कम्प्लेक्स भत्काउन माग गर्दै सम्पदा संरक्षण नेपालका सभापति कबिर डङ्गोल लगायतले प्रदर्शन गरेका हुन् । उनीहरुले […]
काठमाडौं – राज्यका विशिष्ट अधिकारीहरूले विदेशमा गएर उपचार गरेको खर्च फिर्ता गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रचलित कानुन विपरीत विदेशमा गएर उपचार गर्ने राज्यका विशिष्ट अधिकारीहरूको उपचारखर्च राज्यकोषबाट भरिएको र […]
काभ्रेपलाञ्चोक – सुरक्षण मुद्रण केन्द्रमा दोस्रो चरणअन्तर्गत थप १७ लाख थान स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सुरु भएको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट […]
स्याङ्जा – पुतलीबजार नगरपालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना प्रतिवद्धताको घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पुतलीबजार नगरपालिकालार्ई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना […]