
मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब आठ बजेतिर […]
काठमाडौं- आज विशेष समारोहको आयोजना गरेर टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित कार्यक्रममा झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । बिहीबार बिहान सैनिक […]
धनकुटा-धनकुटाका स्थानीय महिलाहरु मौलिक परम्परा अनुसार बजाइने नौमती पञ्चेबाजा संरक्षणमा लागि परेका छन् । पछिल्लो समय बढ्दो युवा पुस्ताको ध्यान आधुनिकतामा गएसँगै संस्कृतिलाई जोगाई राख्न तालिम लिएर महिलाहरु पञ्चेबाजा संरक्षणमा लागी परेका हुन् । कुनै […]
धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ विषेश सूचनाका आधारमा उनिहरूलाई प्रहरीले गाजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँगुरीगढी […]
झापा- मेचीनगरको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयहरुले नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । बुधबार विहान मेचीनगर वडा २ भृकुटी चोकस्थित दिपक बरालको खाली जग्गामा […]
इलाम- पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । मेची राजमार्ग चौडा बनाउने क्रममा खनिएको स्थानमा माथिबाट ढुुङ्गासहितको पहिरो खसेर हिजो राति ९ बजेदेखि […]
झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् । झापामा ९० जना उम्मेदवारहरु रहेकोमा ६२ जनाले खाता खोलेको जिल्ला […]
विराटनगर- जिल्ला मोरङको विराटनगर महानगरपालिका वडा नं.०३ स्थित वन कार्यालय परिसरमा निर्वाचनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मिति २०८२फागुन ०६ गते सामुदायिक सेवा केन्द्र कञ्चनबारीको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय करिब ३० जनाको सहभागिता […]
काठमाडौं – प्रहरी निरीक्षक(इन्स्पेक्टर)वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले लामालाई प्रशंसापत्र […]