
काठमाडौं – अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्। युएस आर्मी प्यासिफिकका भोवेल आज भुटान हुँदै नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। उनी नेपालमा तीन दिन […]
धादिङ – मनकामना दर्शन गरेर फर्केको माइक्रो बस(ईभी) दुर्घटनाग्रस्त भएको छ । शनिबार राति करिब ८ बजे गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा ईभी दुर्घटनामा परेको हो । १४ जना भारतीय यात्रुहरू सवार रहेको बुझिएको बागमती प्रदेश […]
गोरखा – मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेको बुझिएको प्रहरीले जनाएको छ । दुर्घटनामा केही […]
काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिकै फ्लड लाइट जडान गरिएको छ । सडक डिभिजन भरतपुरका सब इन्जिनियर हरि कुमार श्रेष्ठका अनुसार, शनिबार उक्त ठाउँमा दुई वटा फ्लड लाइट जडान गरिएको हो । […]
पोखरा – कास्कीको पोखरा महानगरपालिका-६, जरेवरस्थित भण्डारी ट्रेडर्सले कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्ने गरेको फेला परेपछि प्रशासनले कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा गरिएको बजार अनुगमनका […]
फुङलिङ- प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर(मुक्कुमलुङ)मा एक महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । फागुन महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै […]
फिदिम- चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम हुँदै नांगीन, याङनाम र सिदिन भएर भारतसँगको सीमावर्ती क्षेत्र फालौटसम्म जोड्ने सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी […]
रुकुम पश्चिम – जिल्लाको मुसिकोट नगरपालिका- ११ मा काठले च्याप्दा शुक्रबार एकजनाको मृत्यु भएको छ। वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको […]