Aamsanchar

समाचार

अर्घाखाँची – आफ्नै छोराको कुटपिटबाट अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क १ तुमकोट निवासी ५५ वर्षीय हिरा कुमारी सार्कीको आफ्नै कान्छो छोराको कुटपिटबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक […]

बिहिवार, माघ १, २०७७

गुल्मी – गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको स्थानीय […]

बिहिवार, माघ १, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग केन्द्रदेखि प्रदेश सरकारसम्म सत्ता साझेदारीको प्रस्ताव राखेको छ । देउवालाई भेट्न प्रचण्ड र नेपाल वुधबार साँझ […]

बिहिवार, माघ १, २०७७

काठमाडौं – नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज दिल्ली जाँदै छन् । ​ तीनदिने भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चपदस्थ भारतीय अधिकारीरूसँग पनि छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त […]

बिहिवार, माघ १, २०७७

काठमाडौँ । काठमाडौँको भद्रकालीमा बस दुर्घटना भएको छ । बिहीबार बिहान साढे ७ बजेतिर सकडमै बस पल्टिएको हो । बस पल्टिँदा ५ जना सवार उक्त बस दुर्घटनामा १ जना घाइते भएका छन् । भद्रकालीस्थित आकाशे […]

बिहिवार, माघ १, २०७७

विराटनगर – थोरै पैसा लगानी गर्दै मिटरब्याजका नाममा धेरै असुल्ने एउटा ‘नामुद’ गिरोहविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ताको तयारी गरिएको छ। उक्त गिरोहका मुख्य नाइके विराटनगर महानगरपालिका–९ का ३२ वर्षीय एजाज अहमद यसअघि नै पक्राउ […]

बिहिवार, माघ १, २०७७

काठमाडौं- भारतीय टीभी च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथासम्बन्धी प्रसारित सामग्रीमा आफूले भनेको आशय नेपाली मिडियाले बंग्याएको भन्दै त्यसलाई प्रस्ट्याएका छन्। जी न्युजमा प्रसारित उनको रिपोर्ट नेपालमा भाइरल भएपछि बुधबार भिडियो सन्देश जारी गर्दै […]

बिहिवार, माघ १, २०७७

काठमाडौं । विप्लव समुहका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहितका नेता ललितपुरको दक्षिण भागमा रहेको सुराक प्रहरीले पाएको थियो । बुधवार सादा पोशाकका प्रहरी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताको रेकी गर्न दक्षिण ललितपुर पुगे । […]

बुधवार, पौष २९, २०७७

झापा- झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित एक दम्पती पक्राउ परेका छन् । आज दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नं. १३ चारआली बजारमा जिल्ला प्रहरी कार्यालय झापा,प्रहरी चौकी चारआली र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको […]

बुधवार, पौष २९, २०७७

लक्ष्मीपपुर । झापाको लक्ष्मीपुर–चारपाने सडक खण्डमा आज भएको दुर्घटनामापरी कनकाई नगरपालिका कार्यपालिका सदस्य वडा नम्बर ८ की वडा सदस्य सुनिता सिग्देल शक्त घाईते बनेकी छिन् । उनको हाल विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचार भाईरहेको कनकाई–८ […]

बुधवार, पौष २९, २०७७