काठमाडौँ — प्रमुख पतिपक्षी दल कांग्रेसले सरकारले कोरोना महामारीको आडमा जनतामा त्रास फैलाएको आरोप लगाएको छ ।बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सम्पन्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेसले कोरोना नियन्त्रण र रोकथामभन्दा पनि जनतामा […]
धनगढी –नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी […]
लुम्बिनी — आज २५६५औं बुद्ध जयन्ती । कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा मात्रै बुद्धजयन्ती एवं लुम्बिनी दिवस–२०७८ मनाइँदै छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै मायादेवी परिसरमा भिक्षुहरुले पूजापाठ गरेका […]
स्याङ्जामा नक्कली सेनिटाइजरको कारोबारी पक्राउ परेका छन् । पुतलीबजार–१ का ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो । पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा […]
धनकुटा- सहिदभुमी गाऊँपालिका ३ छिन्ताङका ४२ बर्षीय नारायण कुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिनको ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटेर ढाल्न डोरीले तान्ने क्रममा सोही रुखले किचेर राईको घटनास्थलमानै […]
झापा- झापा गौरीगञ्ज गाउँपालिका २ लालमाटीबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ५ बजे लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय […]
काठमाडौँ- सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा […]
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा थप कडाइसहित जेठ २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय […]
बैतडी –मलामी गएका बैतडीका एक किशोरको मंगलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउँद छन्। जिल्ला प्रहरीका कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काकाअनुसार स्थानीय […]
काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार चार सय चार जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख चार हजार आठ सय ८७ […]