Aamsanchar

समाचार

धनुषा — धनुषाको इनर्वास्थित सीमा क्षेत्रमा भारतले बनाएको बाँधले नेपाली बस्ती डुबानको जोखिम बढेको छ । दशगजा नजिकैको आफ्नो बस्ती जोगाउन गत बर्खामा भारतले पुरानो बाँध अग्लो पारेको थियो । करिब १२ फिट अग्लो बनाइएको बाँधले कमलाको […]

सोमवार, चैत २, २०७७

काठमाडौँ — प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज सोमबार बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची […]

सोमवार, चैत २, २०७७

काठमाडौँ — पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरू पार्टी मुख्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन् । उनीहरूबीच सोमबार बिहान करिब साढे ११ बजेबाट […]

सोमवार, चैत २, २०७७

काठमाडौं- सत्ता समीकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल हुँदैछ। जसपा र माओवादी केन्द्रको बैठकले सत्ता समीकरणका लागि कांग्रेससँग बसेर छलफल गर्ने निर्णय गरेको गरेपछि आज छलफल हुन […]

सोमवार, चैत २, २०७७

झापा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  कार्यालयका प्रवक्ता प्रहरी […]

सोमवार, चैत २, २०७७

काठमाडौं- नेकपा एमालेमा संस्थापनपक्षले पछिल्लो समय गरेका निर्णय कार्यान्वयन रोक्न मागगर्दै इतरपक्षले पत्र बुझाएको छ। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार गरेका निर्णयहरूको कार्यान्वयन रोक्न मागगर्दै माधवकुमार नेपाल समूह आइतबार आयोग […]

आइतवार, चैत १, २०७७

काठमाडौं – नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबारका लागि सकिएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार सुरु भएको बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो। बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा पारित गरेको छ। […]

आइतवार, चैत १, २०७७

बुटवल – रुपन्देही प्रहरीले पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको मर्चवारी– ७ कन्चनापुरबाट प्रहरीले चेकजाँचका क्रममा १ थान गोली नभएको कटुवा पेस्तोल बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी […]

आइतवार, चैत १, २०७७

लहान- सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको विष्फोटमा परेर घाइते हुनेको संख्या ८ पुगेको छ । आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कार्यालय […]

आइतवार, चैत १, २०७७

विराटनगर — उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध चयन भएका छन । संगठनको वरिष्ठ उपाध्यक्षमा भने प्रदिप मुरारका दुई मतले विजयी भएका छन् । मुरारकाले ७७ मत ल्याउँदा उनको प्रतिद्वन्दी राकेश सुरानाले ७५ मत […]

आइतवार, चैत १, २०७७