
सुर्खेत – १६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् । शुक्रवार बिहान उनकै कक्षा साथीहरू इनिसालाई न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शनमा उत्रिएका हुन् […]
पोखरा – पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् । २५ फागुनमा पृथ्वीचोकमा किताब बेचिरहेका महावीरसँग भनाभन गर्ने क्रममा अपमान भएको भन्दै […]
त्रिशूली- स्थानीयको अवरोधका कारण बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकिएको छ । बन्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन् । विगतका सहमति कार्यान्वयन […]
काठमाडौं – वैवाहिक जिवनमा बाँधिएको दुई हप्तामा कञ्चनपुरकी एक महिला मृत फेला परेकी छिन्। शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २२ वर्षीया बिन्दु धामी आफ्नै कोठामा मृत फेला परेकी हुन्। १४ फागुन ०८२ मा कृष्णपुर नगरपालिका ७ […]
ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट किसान, कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । आफ्नो नवौं स्थापना दिवसको अवसरमा गाउँपालिकाले किसान, कर्मचारी र पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । स्थापना दिवसको अवसरमा गाउँपालिकाले बुधबार […]
काठमाडौं – मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बिहीबार स्वदेश […]