Aamsanchar

समाचार

  काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोनामुक्त भएका छन् । भट्टराईले आइतबार ट्वीटरमार्फत आफूहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए […]

आइतवार, मंसिर ७, २०७७

झापा । झापाको दमक-१ का चूडामणि भण्डारीले धारिलो हतियार प्रयोग एक विवाहित महिलाको हत्या भएको छ । आज साँझ कमल गाँउपालीका-६ स्थित आफ्नो खेतीमा काम गर्न गएको समयमा अन्दाजी ३५ बर्षकी  टिकामाया पौडेल भण्डारीलाई धारिलो […]

आइतवार, मंसिर ७, २०७७

विराटनगर : मोरङ प्रहरीले एक थान पेस्तोलसहित नेपाल कम्युनिष्ट पाटी विप्लव समूहका सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ।  मोरङ उलाबारी नगरपालिका वडा–६ रमाइलो टोलस्थित एकान्त कोइराला भन्ने एक बहादुर विश्वकर्माको घरबाट प्रहरीले पेम्बा साङ्गे शेर्पांलाई आइतबार […]

आइतवार, मंसिर ७, २०७७

काँकडभिट्टा । प्रहरीले आईतवार झापाको मेचीनगर ७ स्थित मदन वस्तीमा रहेको आसन्ती राजवंशीको घरमा छापा मारेर नगदसहित लागूऔषधमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ । उक्त घर भाडामा लिएर सीताराम आङ्गदम्वे र मनिषा मगर आङ्गदम्वे लागूऔषधको […]

आइतवार, मंसिर ७, २०७७

काठमाण्डौ – नेपालमा कोरोना भाइरस(कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार तीन सय आठ पुगेको छ । आइतबार थप एक हजार ६ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ […]

आइतवार, मंसिर ७, २०७७

काठमाडौं ।बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्नसरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए । स्रोतकाअनुसार अध्यादेशमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई […]

आइतवार, मंसिर ७, २०७७

काठमाडौं । कोरोना महामारीका कारण अति आवश्यक अवस्थामा बाहेक अस्पताल जानेहरुको संख्या विगतमा भन्दा निकै कम छ । तर उपचारका लागि अस्पताल जानैपर्ने अवस्थाका विरामी पनि समयमा अस्पताल पुग्न नसक्दा अकालमा ज्यान गुमाउन पुगेकाहरुको संख्या […]

आइतवार, मंसिर ७, २०७७

काठमाण्डौ : उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम बिस्फोट गराएको छ । राति एक बजेको समयमा पालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम बिस्फोटबाट […]

आइतवार, मंसिर ७, २०७७

काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबारको कारोबारका लागि छापावाल सुनको भाउ ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ प्रतितोला […]

आइतवार, मंसिर ७, २०७७

बिराटनगर : नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो । ५० वर्षीय देव […]

आइतवार, मंसिर ७, २०७७