Aamsanchar

समाचार

उर्लाबारी । बाल यौन दुरुपयोगको आरोपमा उर्लाबारीका एक युवा सोमबार पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–३ का २९ वर्षीय दिनेश मल्लिकलाई मंगलबारे क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर सुवास राईले जानकारी दिए । […]

सोमवार, असोज ५, २०७७

मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]

सोमवार, असोज ५, २०७७

बुटवल । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस […]

सोमवार, असोज ५, २०७७

काठमाडौं । नेपाल प्रहरीका तीन हजार ६ सय २६ कर्मचारीमा कोरोना संक्रमण भएको छ । यो संख्या प्रहरीको कुल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो । आइतबारसम्म आधा संक्रमित निको भइसकेका छन् । प्रहरीमा ७९ हजार दरबन्दी छ । तर, […]

सोमवार, असोज ५, २०७७

काठमाडौं । अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सरकारले दिने घोषणा गरेको प्रोत्साहन भत्ता तथा खाजा खर्च ६ महिनासम्म दिइएको छैन । गत चैतमै सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । अन्य स्रोत–साधनका लागि […]

सोमवार, असोज ५, २०७७

प्रतिकात्मक फायल तस्वीर  विराटनगर । बढी मूल्यमा प्याज विक्री वितरण गरिरहेका दुई जना व्यापारीलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ। विराटनगर ९ स्थित पुरानो गुद्री बजारबाट शुक्रबार २ जना व्यापारीलाई अनुगमनका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी […]

आइतवार, असोज ४, २०७७

झापा । झापाको गौरादहबाट प्रतिबन्धित लागूऔषध ओसार पसारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध ओसारपसारमा संलग्न हरुलाई १५८ बोतल ईस्कफ सहित असोज ३ गते झापा गौरादह नगरपालिका वडा नंं ९ बैगुनधुराबाट नियन्त्रणमा […]

आइतवार, असोज ४, २०७७

काठमाडौं । बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर […]

आइतवार, असोज ४, २०७७

नेपालमा रेलको इतिहास हेर्ने हो भने धेरै लामो छ । तुरुन्तै फेरि सञ्चालनमा आउन लागेको जयनगर–जनकपुर रेल त छँदैछ, त्यसबाहेक पनि नेपालमा अमलेखगन्जसम्म करिब ९० वर्षअघि नै रेल आएको थियो । ९ दशकपछि फेरि नेपालमा […]

आइतवार, असोज ४, २०७७

पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र […]

आइतवार, असोज ४, २०७७