Aamsanchar

समाचार

दाङ : तीन किलो लागुऔषध (अफिम) सहित रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका चन्द्रप्रकाश वली पक्राउ परेका छन् । दाङ र बाँकेको सीमा क्षेत्र बाँकेको शिवखोलाबाट २७ वर्षीय वलीलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले […]

आइतवार, कार्तिक १६, २०७७

विराटनगर — ८ लाख ८९ हजार २ सय ५० रुपैयाँसहित ५ जुवाडेलाई शनिबार बेलुकी मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विभिन्न सरकारी एवं गैर सरकारी संस्थाका कर्मचारीहरु, व्यवसायी तथा वैदेशिक रोजगारबाट […]

आइतवार, कार्तिक १६, २०७७

जनकपुरधाम । सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास भएको छ । जिल्लाको पर्सा गाउँपालिका– ५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गरेपछि घाँटी रेर हत्याको प्रयास […]

आइतवार, कार्तिक १६, २०७७

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले दिएको जानकारी […]

आइतवार, कार्तिक १६, २०७७

बाजुरा : बाजुरा जिल्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। ताप्रीसेराबाट बेलकाटीयाका लागि गएको से १ ज ११८० नम्बर जीप बुढीगंगा नगरपालिका- ४ को बेलकाट्यामा दुर्घटना भएको हो। […]

आइतवार, कार्तिक १६, २०७७

नवलपरासी : नवलपरासीको पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका १७ कुलेनीमा गैँडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो […]

आइतवार, कार्तिक १६, २०७७

काठमाण्डौ : सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ […]

आइतवार, कार्तिक १६, २०७७

झापा , कात्तिक १५ । प्रतिबन्धित लागूऔषध भारतबाट नेपाल भित्र्याउँदै गर्दा एक भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो मेचीनगर नगरपालिका वडा नं. ६ मा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट […]

शनिवार, कार्तिक १५, २०७७

कात्तिक १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित ४४ ओटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा शनिबार गुर्जोको बिरूवा रोपेको छ । तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच/पाँचओटा गुर्जोको बिरूवा रोपिएको हो […]

शनिवार, कार्तिक १५, २०७७

अष्ट्रेलिया (जिएनएनए)- यतिखेर अस्ट्रेलियाका बिभिन्न जेलमा दुइ दर्जन भन्दा नेपालीहरु बिभिन्न बहानामा थुनिएको पाइएको छ । केही पुर्पक्षका लागि त कोइ दोषी प्रमाणित भएका कारण जेल सजाय भोगिरहेको बिभिन्न घटनाक्रमले देखाएको छ । जेलमा रहेका […]

शनिवार, कार्तिक १५, २०७७