काठमाण्डौ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले आजदेखि विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा भएको प्रावधान अनुसार क्लिन फिड लागू भएकाले अब विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने […]
काठमाण्डौ । डाक्टर बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो गरिएको स्वाब परीक्षणमा आफूहरुलाई सङ्क्रमण पुष्टि भएको डाक्टर […]
आज नाका सम्मको यात्रा अरु बेला जस्तै सहज भएन कांकडभिट्टा भन्सार अगाडि रहेका सुरक्षाकर्मीले सोधनु भयो, कहाँ जानु हुन्छ र किन? मैले जवाब फर्काए सिमाक्षेत्रको बारेमा स्थलगत रिपोटिङ गर्ने, उता बाट जवाब आयो परिचय पत्र […]
झापामा आज शुक्रबार १ सय३७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।यो एकैदिन हालसम्मकै उच्च संख्यामा संक्र्रमण पुष्टि भएको हो ।संक्रमितहरु कुन कुन पालिकाका हुन् भनेर जिल्ला स्वास्थ्य कार्यालय झापाले खुलाएको छैन ।
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले दिउँसो ४:२५ बजे सम्बोधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल […]
तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ। नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै […]
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव […]
सुनसरी — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गर्नु गलत भएको बताएका छन् । प्रतिष्ठानले प्रदेश सरकारसँग समन्वय नगरी आफूखुसी शुल्क निर्धारण गरेको […]
ओखलढुंगा — ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारागार चलान भएका हुन् […]
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ […]