Aamsanchar

समाचार

काठमाडौं । सडेको खानेकुरा बेच्नेलाई पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले संघीय संसदमा दर्ता गर्न तयारीमा रहेको […]

सोमवार, असार २९, २०७७

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न […]

सोमवार, असार २९, २०७७

काठमाडौँ । अविरल वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, […]

आइतवार, असार २८, २०७७

झापा । अविरल वर्षापछि झापाको कनकाई नदीमा आएको बाढीका कारण ८० घर डुबानमा परेका छन् । तीमध्ये ३८ घरपरिवार पूर्ण विस्थापित भएका छन् । झापा गाउँपालिका–१ स्थित मिलन बस्तीका ४० घर, गौरीगञ्ज गाउँपालिका–१ होकलबारीका ३० […]

आइतवार, असार २८, २०७७

बेनी – पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका–६ राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिब डेढ दिन उद्धार र उपचारको पर्खाइका […]

आइतवार, असार २८, २०७७

काठमाडौं – वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्। वैदेशिक […]

आइतवार, असार २८, २०७७

हिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको […]

आइतवार, असार २८, २०७७

काठमाडौं । भगवानको दोस्रो रुप मानिने डाक्टरले आफ्नो नैतिकतालाई पैषामा बेच्ने   भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत […]

आइतवार, असार २८, २०७७

भद्रपुर।  झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ स्थित नाउगाटमा मेची खोलाले बगाउदा स्थानिय हिरण राई वेपत्ता भएका छन । शनिबार खोलामा नुहाउने क्रममा खोलाले बगाउदा वेपत्ता भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । […]

शनिवार, असार २७, २०७७

झापा ।  झापाको मध्ये दक्षिणी क्षेत्रमा एक व्यक्तीलाई बिरिङ खोलाले बगाउदा मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर ५ राजेश गणेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । गणेश शनिबार मलामी […]

शनिवार, असार २७, २०७७