Aamsanchar

मोरङमा १ जना कोरोना संक्रमितको मृत्यु

Author Image
आइतवार, कार्तिक २, २०७७

मोरङ — विराटनगरस्थित नोबेल अस्पतालमा आइतबार विराटनगर महानगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–७ का ८६ वर्षीय वृद्धको मृत्यु भएको हो । क्यान्सर रोगले पीडित उनलाई कोरोना संक्रमण भएपछि असोज २५ उपचारका लागि भर्ना गरिएको तर उपचारकै क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर