Aamsanchar

समाचार

प्रतिकात्मक फायल तस्वीर  विराटनगर । बढी मूल्यमा प्याज विक्री वितरण गरिरहेका दुई जना व्यापारीलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ। विराटनगर ९ स्थित पुरानो गुद्री बजारबाट शुक्रबार २ जना व्यापारीलाई अनुगमनका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी […]

आइतवार, असोज ४, २०७७

झापा । झापाको गौरादहबाट प्रतिबन्धित लागूऔषध ओसार पसारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध ओसारपसारमा संलग्न हरुलाई १५८ बोतल ईस्कफ सहित असोज ३ गते झापा गौरादह नगरपालिका वडा नंं ९ बैगुनधुराबाट नियन्त्रणमा […]

आइतवार, असोज ४, २०७७

काठमाडौं । बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर […]

आइतवार, असोज ४, २०७७

नेपालमा रेलको इतिहास हेर्ने हो भने धेरै लामो छ । तुरुन्तै फेरि सञ्चालनमा आउन लागेको जयनगर–जनकपुर रेल त छँदैछ, त्यसबाहेक पनि नेपालमा अमलेखगन्जसम्म करिब ९० वर्षअघि नै रेल आएको थियो । ९ दशकपछि फेरि नेपालमा […]

आइतवार, असोज ४, २०७७

पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र […]

आइतवार, असोज ४, २०७७

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २०४ जनालाई कोरोना पुष्टि भएको […]

आइतवार, असोज ४, २०७७

नाम्खा  गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए। यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ। अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर […]

आइतवार, असोज ४, २०७७

राजविराज : किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई धम्क्याउन थालेका छन्। ‘दुःखी, […]

आइतवार, असोज ४, २०७७

विराटनगर । झारफुक गरेर सन्तान हुने बनाइदिन्छुभन्दै विवाहित महिलामाथि बलात्कार गर्न खोज्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको छ । राम गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने व्यक्ति हुन् । बिहे गरेको […]

शनिवार, असोज ३, २०७७

काठमाडौं – असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले […]

शनिवार, असोज ३, २०७७