Aamsanchar

समाचार

कावासोती। उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । चौधरी गु्रपको चौधरी गु्रप […]

मङ्गलवार, साउन १४, २०७६

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारको कार्य सकिएकाले हवाई मार्ग प्रयोग गर्ने यात्रुको सङ्ख्यामा कमी आएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गर्ने यात्रुहरुको […]

मङ्गलवार, साउन १४, २०७६

विराटनगर । विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई रु १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ । महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै […]

मङ्गलवार, साउन १४, २०७६

काठमाडौं।  चार वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले दशक लामो सशस्त्र द्वन्द्वका पीडितहरुलाई संक्रमणकालीन न्याय दिलाउन नेपाल सरकार विफल भएको निष्कर्ष निकालेका छन् । एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे),  ह्युमन राइट्स् वाच र ट्रायल […]

मङ्गलवार, साउन १४, २०७६

बाँके, प्रहरीले नेपालगञ्जबाट साढे २ किलो चाँदीसहित एकजनालाई सोमबार नेपालगञ्जबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर चाँदी ल्याउँदै गरेको सूचनाको आधारमा नेपालगञ्जको सदरलाइनमा शंकास्पद व्यक्तिलाई चेक गर्ने क्रममा बर्दिया गुलरिया ६ का ३१ वर्षीय सुवास गुप्तालाई […]

मङ्गलवार, साउन १४, २०७६

मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई […]

मङ्गलवार, साउन १४, २०७६

बिर्तामोड । सामाजिक सञ्जालको दुरुपयोगका कारण ८० प्रतिशत महिला पीडित बन्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा सवै भन्दा बढी महिला पीडित भएको खुलेको हो । आर्थिक वर्ष २०७२÷०७३ […]

आइतवार, साउन १२, २०७६

विनोद सापकोटा / मधुमल्ला ।  आफ्नै साथीले घरवाट लिएर गएका मोरङ्ग मिक्लाजुङ्गका अनिष कार्कीको मृत्यु प्रकरणमा आशंका गर्ने आधार फेला परेको स्थानीयबासीले बताएका छन् । साउन ५ गते आफ्नै साथीले राति १० बजे घरवाट उठाएर […]

आइतवार, साउन १२, २०७६

विर्तामोड । झापाको विर्तामोडमा रहेको हनुमान कम्प्लेक्समा शनिबार साझँ आगलागी भएको छ । आगलागीका कारण कम्प्लेक्सको भुँइतलामा रहेका दुईवटा पसल जलेका छन् । करिब डेढ घण्टाको संघर्षित प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो । कम्प्लेक्सको बीचमा […]

आइतवार, साउन १२, २०७६

झापा । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल […]

शनिवार, साउन ११, २०७६