Aamsanchar

समाचार

 रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३, को वडा कार्यालयमा खाना पकाउने प्रयोजनका लागि राखिएको ग्यास सिलिन्डर अज्ञात समूहले विस्फोट गराएका छन् । भिरपानीस्थित वडा कार्यालयभित्र राखिएको ग्यास सिलिन्डर शनिबार बिहान करिब २ः३० बजे विस्फोट गराइएको वडाध्यक्ष पुष्करकुमार […]

शनिवार, साउन १८, २०७६

नेपालको पूर्ण भूभागको तिन तर्फ भारतले छेकेको छ । नेपाल भारत बिच बिभिन्न समयमा भएका सन्धीको गलत फाईदा उठाउदै भारतिय सिमा सुरक्षाकर्मीले नेपानलको भूभागमा आएर गरेका हर्कतहरु धेरैनै बाहिर आउने गरेको छ । त्यस्तै घटनाक्रम […]

शुक्रवार, साउन १७, २०७६

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो । बुधबार साँझ भएको […]

बिहिवार, साउन १६, २०७६

काठमाडौँ ।  मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पुर्याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा […]

बिहिवार, साउन १६, २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकाको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ४ का १७ वर्षीय जीवराज तामाङ र […]

बिहिवार, साउन १६, २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ । उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर […]

बिहिवार, साउन १६, २०७६

काठमाण्डौ, दशैँमा जापानबाट नेपाल आउने यात्रुलाई लक्षित गरेर नेपाल एयरलाइन्सले नारितामा चार्टर उडान गर्ने भएको छ । निगमको पहिलो चार्टर उडान सेप्टेम्बर २६ मा हुनेछ । एयरलाइन्सको वाइडबडी जहाज सेप्टेम्बर २६ अर्थात् असोज ९ गते […]

बिहिवार, साउन १६, २०७६

लेटाङ, साउन १६ ।  चार्जमा राखेको मोवाइल खेलाउदा  बुधबार एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो । सौजन बुधबार राति साथी सुरज राईको घरमा […]

बिहिवार, साउन १६, २०७६

विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको […]

बुधवार, साउन १५, २०७६

मुग्लिन । मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५र७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ । विभिन्न १० सीमानाका र भारतबाट […]

बुधवार, साउन १५, २०७६