कानेपोखरी । लकडाउनको वेला आवतजावत ठप्प भईरहेको अवस्थामा एक पालिकाबाट अर्को पालिका अर्थात मोरङको बेलबारी ७ को नहरको डिलमा कानेपोखरी एक जना युवाको शव भेटिएका छ । बिहीबार बिहान कानेपोखरी गाँउपालिका वडा नम्बर १ होक्लाबारीका […]
काठमाडौं । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् । सरकारले गरेको निर्णय अनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको […]
दाङ । दाङमा चट्याङबाट आगलागी हुँदा २ तले घर जलेका छन् । घर जले पनि मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार, घोराही उपमहानगरपालिका–११, नारायणपुरका द्रोण केसीको घरमा आगलागी भएको हो […]
काठमाडौं – सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी (स्वरुप) परिवर्तन गर्ने संकेत गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी क्षेत्रअनुसार केही […]
राजविराज – नेपाल–भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१२ का बासिन्दा विरोधमा उत्रिएका छन्। स्वास्थ्य र सुरक्षाका […]
झापा । भारतसंग जोडिएको झापाको सिमावर्ती क्षेत्रमा हिजो बेलुका गोली चलेको छ । भारतबाट नेपाल प्रवेश गर्न आएका दुईजनालाई प्रहरीले नेपाल प्रवेश गर्न रोकेर फर्काएको थियो । झापा गाउँपालिका–४ सुकुम्बासी टोलमाबाट उनिहरुलाई फर्काई सके पछी […]
कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र […]
काठमाडौं । लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि १ नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान र लियो जिल्ला परिसद ३२५ बि १ नेपाल अन्तर्गत रहेको लियो क्लब अफ काठमान्डौ अटल पिङ्गलास्थानको बर्ष २०२०र०२१ […]
बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण […]
वीरगञ्ज । नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न वीरगञ्ज ल्याइएको छ । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको […]