Aamsanchar

समाचार

बिर्तामोड। झापामा सहकारीमार्फत ४० अर्ब पुँजी परिचालित भएको जिल्ला सहकारी संघ झापाले प्रतिवेदन सार्वजनिक गर्दै जनाएको छ । संघद्वारा प्रस्तुत प्रतिवेदनमा ४५ प्रतिशत यहाँको जनसंख्या सहकारीमा आबद्ध भएको र ठूला परियोजनामा लगानीको आधार तयार भएको […]

आइतवार, माघ २७, २०७५

धादिङ,  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ […]

आइतवार, माघ २७, २०७५

पर्वत, गर्मी मौसममा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको छ । जिल्लाका ६ स्थानीय तह दमकलविहीन छन् । कुश्मा नगरपालिकाबाहेकका सबै स्थानीय तहमा […]

आइतवार, माघ २७, २०७५

इलाम । बैदेशिक रोजगारीबाट फर्कदै गरेका इलामका एक युवा बाटैमा लुटिएका छन् । इलाम फाकफोकथुम २ का ३० बर्षिय टिकाराम लिम्बु बसको यात्रामा लुटिएका हुन् । कतारबाट काठमाण्डौ फर्किएकै दिन बसको यात्राबाट बिर्तामोड आउने क्रममा […]

शनिवार, माघ २६, २०७५

बनियानी,  झापामा यसवर्ष एक हजार छ सय हेक्टरमा चैते धानखेती विस्तार गरिने भएको छ । ‘चैते धान विशेष सहयोग कार्यक्रम’ अन्तर्गत झापाका आठ स्थानीय तहको एक हजार ६०० हेक्टरमा चैते धानखेती विस्तार गर्न लागिएको कृषि ज्ञान […]

शनिवार, माघ २६, २०७५

राजाराम कार्की / काठमाडौैँ,  खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ । खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ । जमीन बाँझो राख्ने […]

शनिवार, माघ २६, २०७५

सर्लाही, लगातार दुई दिनको असिनासहितको वर्षाले सर्लाहीको इँटा उद्योगमा करोडाँैको क्षति भएको छ । यो वर्षको पहिलो हिउँदे वर्षाले सर्लाहीको इँटा उद्योगमा रु १५ करोड भन्दा बढीको क्षति भएको इँटा उद्योगीले जनाएको छ । पोल्नका लागि […]

शनिवार, माघ २६, २०७५

रत्ननगर,  पूर्वी चितवनको सौराहामा १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कोहल्वी नगरपालिका घर भई सौराहामा डेरा गरी बस्ने २२ वर्षीय अजय कुमार र ३० वर्षीया गङ्गा चौधरीलाई […]

शनिवार, माघ २६, २०७५

राजेन्द्रप्रसाद पनेरु  / कञ्चनपुर,  कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान स्थानीय जातका आलु ‘घरैया’ को संंरक्षणमा जुटेका छन् । खानमा स्वादिलो र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थमा पुगेपछि स्थानीय किसानले त्यसका […]

शनिवार, माघ २६, २०७५

भरतपुर, चितवनमा एक १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई आर्थिक प्रलोभन देखाई करणी गर्ने बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा चौधरी […]

शनिवार, माघ २६, २०७५