Aamsanchar

समाचार

सुरुङ्गा । कनकाई नगरमा पतञ्जली योग समिति गठन गरिएको छ । कनकाई नगर क्षेत्रमा योगाभ्यासलाई निरन्तरता दिँदै मानव स्वास्थ्यसँग सम्वन्धित गतिविधि सञ्चालन गर्नका लागि नगरस्तरीय पतञ्जली योग समिति गठन गरिएको हो । योग प्रशिक्षक टीकाप्रसाद […]

बिहिवार, माघ १०, २०७५

चितवन,  जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

बिहिवार, माघ १०, २०७५

सागर गौतम खुदुनाबारी । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले कच्चा पदार्थ, दक्ष कामदारको अभाव र राज्यको असहयोगका कारण व्यवसाय कमजोर बन्दै गएको भन्दै झापाका १५ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । संघले अर्जुनधारा […]

बिहिवार, माघ १०, २०७५

इलाम। अब सडकहरु हिउँद बर्खानै चालू हुने (अलवेदर) किसिमको बनाउनुपर्ने इलामको रोङ–३को चिण्डेपानी गाउँमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । कुटीडाँडाबाट लामपोखरी हँुदै चिण्डेपानी गाउँ जाने सडकको मर्मत कार्य सम्पन्न भएपछि आयोजित सार्बजनिक सुनुवाइमा […]

बिहिवार, माघ १०, २०७५

बिर्तामोड। झापामा शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएको छ, बाल्मीकि एजुकेशन फाउण्डेशनले । नित्य निरन्तर नवीनताको खोजी गर्ने शिक्षासेवी गोपालकुमार बस्नेतको परिचय पनि त्यही शिक्षण संस्थाभित्र भेटिन्छ । वैदिक सनातन धर्मका महर्षि बाल्मीकिको जस्तै जीवनलाई सार्थक […]

बिहिवार, माघ १०, २०७५

शिवगञ्ज। स्थानीय निकायले वेवास्ता गर्दा झापाको साविक पाँचगाछी गाविसको भवन निर्माण कार्य अलपत्र परेको छ । वडा नम्बर ४ स्थित जनता बजारमा रहेको भूकम्प प्रतिरोधात्मक उक्त सरकारी भवन सरोकार राख्ने निकायले वेवास्ता गर्दा दुई वर्षदेखि […]

बिहिवार, माघ १०, २०७५

काभ्रेपलाञ्चोक,  मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीका नानीराम पराजुलीले अहिले पाँच वटा गाई पाल्नुभएको छ । परिवारलाई दूध खुवाउन एउटै गाई पाल्दै आउनुभएका उहाँले गाउँमा पशुबिमा कार्यक्रम आएपछि पाँच गाई पाल्न थाल्नुभएको हो । पराजुलीले भन्नुभयो, “गाउँमा […]

बिहिवार, माघ १०, २०७५

बैतडी, हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो । हुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा […]

बिहिवार, माघ १०, २०७५

म्याग्दी,  म्याग्दीको पोखरेबगरको गोजेमा अन्नपूर्ण गाउँपालिकाको भवन निर्माण शुरु भएको छ । भवन निर्माणका लागि गाउँपालिकाले सार्वजनिक र व्यक्तिगत गरेर १४ रोपनी सात आना जग्गाको व्यवस्थापन गरेको छ । जमीन सम्माएर भवन निर्माणको लागि प्रारम्भिक चरणको […]

बिहिवार, माघ १०, २०७५

काठमाडौं, गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी […]

बिहिवार, माघ १०, २०७५