Aamsanchar

समाचार

भीमदत्तनगर,  वातावरणमा हुने हानी÷प्रभावलाई बेवास्ता गरी गाउँमा क्रसर उद्योग स्थापना हुन लागेपछि कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका स्थानीयवासी विरोधमा उत्रिएका छन् । उद्योग स्थापना गर्नुपर्ने मापदण्ड र प्रक्रियालाई बेवास्ता गरी बस्तीमा क्रसर उद्योग स्थापना गर्न लागिएको […]

शुक्रवार, माघ १८, २०७५

विराटनगर,  बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ […]

शुक्रवार, माघ १८, २०७५

झापा, अर्जुनधारा र कमलमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्। अर्जुनधारा नगरपालिका–९ स्थित मगरटोल जाने भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ४२७१ […]

शुक्रवार, माघ १८, २०७५

रवीन्द्र काफ्ले / फिदिम,  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तयारी थाल्न निर्देशन दिएसँगै देशैभरका क्याम्पसमा चुनावी गतिविधि शुरु भएका छन् । देशका अधिकांश क्याम्पसमा त्रिविको कार्यतालिकाअनुसार […]

शुक्रवार, माघ १८, २०७५

रुकुम, त्रिवेणी गाउँपालिका– १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले गत मङ्सिर १ गते राति श्रीमती र छोराको हत्या गरे । श्रीमती ४२ वर्षीया इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानेर तथा छोरा ११ वर्षीय स्वयंप्रकाशलाई खुकुरी प्रहार […]

बिहिवार, माघ १७, २०७५

अमित खम्बू / अर्जुनधारा। स्थानीय सरकारसँग भएको ठेक्का सम्झौता अनुसार स्थानीय बिरीङ नदीबाट नदीजन्य सागग्रीहरु उत्खनन् गर्न नपाएको भन्दै सम्बन्धित ठेकेदारहरु आन्दोलित भएका छन् । उनीहरुले प्रथम चरणको आन्दोलन सार्वजनिक गर्दै नदीजन्य सामग्री ढुवानीका लागि […]

बिहिवार, माघ १७, २०७५

झापा । विर्तामोड अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा राखिएका अर्ग्यानिक खाद्य सामाग्रीका स्टलहरुमा उपभोक्ताको सर्वा्धिक चासो पाइएको छ । स्थानीय स्तरमा उत्पादित चिया ,अचार ,किवि ,जुश देखि लिएर दुग्ध परिकारका अर्ग्यानिक उत्पादनमा महोत्सव का अवलोकनकर्ता को […]

बिहिवार, माघ १७, २०७५

बिर्तामोड। हिन्दू संकार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काज किरिया गर्ने चलन छ । छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले दशगात्र काज किरिया गर्ने चलन छ । तर, समय अनुसार समाजको सोच र परम्परा […]

बिहिवार, माघ १७, २०७५

धरान,  सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् । मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार […]

बिहिवार, माघ १७, २०७५

सिबी अधिकारी / काठमाडौँ,  पश्चिमी वायु पुनःसक्रिय भएका कारण आज देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली […]

बिहिवार, माघ १७, २०७५