
काठमाडौं- ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त छन् । उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण […]
विराटनगर- भरुवा बन्दुकसहित प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको थियो । अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका […]
परासी – नवलपरासीमा दुईजनाको हत्या भएको छ । सुनवल नगरपालिका–२ औरहियामा छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका हुन् । शुक्रबार बिहान ११ बजे ३५ वर्षीय खेमराज थारुले ५० वर्षीय बाबु दयाराम थारु र छिमेकी […]
सप्तरी– सप्तकोशी नदीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला परेको छ । हरदेव राजवंशीको शव घटनास्थलबाट झन्डै तीन किलोमिटर दक्षिणमा फेला परेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बेपत्ता अर्का जवान सुरज […]
दैलेख- भरुवा बन्दुकको छर्राले लागेर दैलेखमा एकजनाको ज्यान गएको छ । महाबु गाउँपालिका -४ प्रिखोलाका ३४ वर्षीय पूर्णबहादुर थापा सलामी मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लालबहादुर […]
झापा । झापाको कनकाई नगरपालिका–२ जामुनखाडीमा करेसाबारीमा बोडी टिप्न गएका ८ जना करेन्ट लागेर घाइते भएका छन्। घाइते हुनेहरूमा ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की, १८ वर्षीय सलिन कार्की, […]
बिर्तामोड । गए राति करिब १२ बजे बिर्तामोड नगरपालिका–३ को बिर्ता बजार एकछिनका लागि आतंकित भयो। एक जंगली हात्तीले माझि बस्ती हुँदै बजार पस्दा स्थानीयहरू रातभर निन्द्राविहीन बने। यस पटक हात्तीको आक्रमणबाट अनारमनी पब्लिक क्याम्पसको […]
बिर्तामोड । झापाको बाहुनडाँगीस्थित जंगली हात्तीको आतंकका विरुद्ध स्थानीय पीडितहरुले मेचीनगर नगरपालिकामा नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन्। हात्ती पीडित युवा समूहको अगुवाइमा नगरपालिकाको कार्यालयमा पुगेका स्थानीयहरुले “हात्ती चराउन पाइँदैन, राहत हामीलाई चाहिँदैन”, “हात्ती चराउन पाइँदैन, […]
कृषि सामाग्री कम्पनी लिमिटेडमा ३० वर्ष सेवा गरेका तथा केही समयसम्म कम्पनीको प्रमुख पद सम्हालेका राजेन्द्र बहादुर कार्कीले नेपालमा रासायनिक मलको अभाव नभई नेतृत्वको असक्षमता, भ्रष्टाचार र कमिसनको खेलले किसानलाई मल नपुग्ने अवस्था सिर्जना भएको […]