Aamsanchar

समाचार

काठमाडौँ । हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा । भवानीको भयो पूजा, चल्यो आनन्दको चर्चा । । कवि सिद्धिचरण श्रेष्ठले लेख्नुभएको यो कविताझैँ दुर्गा भवानीको पूजा (बडा दसैँ) सकिएलगत्तै मनसुन पनि समाप्त भएपछि नेपाली आकाश […]

मङ्गलवार, कार्तिक २, २०७३

काठमाडौं । वैशाखमा बा१ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए । त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुनः एक यात्रुले एसएमएस […]

सोमवार, कार्तिक १, २०७३

फलेवास (पर्वत)। मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा रु १० लाख ४१ हजार आम्दानी गरेको छ । केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्म रु आठ लाख ४१ […]

सोमवार, कार्तिक १, २०७३

झापा । यात्रुबहाक बसको ठक्करबाट सोमबार बिहान झापाको कनकाई नगरपालिका – २ स्थित जुकेकल्भर्टमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ ख ३५९६ नम्वरको वसले पूर्व जादैै […]

सोमवार, कार्तिक १, २०७३

चौतारा । ठगी मुद्दाको अभियोगमा कैद सजाय भोगिरहँदा फरार अभियुक्तलाई प्रहरीले बाह्रबिसेबाट पक्राउ गरेको छ । कैद सजाय भोगिरहेका सिन्धुपाल्चोक बाह्रबिसे–४ धार्पा निवासी दीपक लामा गतवर्षको भूकम्पपछि फरार भएकामा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले […]

आइतवार, असोज ३०, २०७३

काठमाडौ । सरकारले विद्युतीय कारोबारलाई मान्यता दिनेगरी कम्पनी ऐन, २०७३ लाई संशोधनका लागि संसद्मा पठाउने तयारी गरेको छ । उद्योग मन्त्रालयले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले मन्त्रिपरिषद्ले कम्पनीसम्बन्धी ऐन संशोधन प्रक्रिया […]

आइतवार, असोज ३०, २०७३

बैतडी । भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले महाकाली थुन्न थालेको हो । […]

आइतवार, असोज ३०, २०७३

पथरी (मोरङ)। विराटनगर जुट मिलमा विद्युत् आपूर्तिको व्यवस्था प्रभावकारी नहुँदा विगत २५ महिनादेखि बन्द अवस्थामा छ । देशकै पहिलो जुट मिलमा ११ केभिएको लाइनको मात्र सुविधा भएकाले मिल चल्न नसकेको हुँदा मिल बन्द गरिएको हो […]

आइतवार, असोज ३०, २०७३

दाङ । यहाँका एक जोडीले शनिबार विवाहको अवसरमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको तुलसीपुर–१६ वनहरी बस्ने गीता पोख्रेल र सोही ठाउँका हेमन्त अधिकारीले आफ्नो विवाहको उपलक्ष्यमा आफूहरुले पढेको जनश्रम उच्चमावि खाद्रेमा रु ५० हजार […]

आइतवार, असोज ३०, २०७३

झापा ।  दसैंका अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब ९ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र बैंक तथा वित्तीय संस्थाबाट असोज महिनामा उक्त मूल्यबराबरका नयाँ नोट […]

शनिवार, असोज २९, २०७३