Aamsanchar

समाचार

कञ्चनपुर,  पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भित्रिने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । वनवसा पुल खुल्ने समयावधि बढेपछि तेस्रो मुलुकका पर्यटकको आगमनमा वृद्धि भएको हो । अध्यागमन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार चालू आवको सेप्टेम्बर महिनासम्म सीमा […]

सोमवार, असोज ३०, २०७४

राजविराज,  सप्तरीको रुपनी गाउँपालिका–५ स्थित खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले आज जनाएको छ । मृत्यु हुनेमा स्थानीय मोस्तकिम मियाँका पाँच वर्षीय छोरा निराजन आलम रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आलम […]

सोमवार, असोज ३०, २०७४

इलाम,  हेरचाहका लागि उत्प्रेरणा परियोजना लागू भएका इलाम जिल्लाका २७ वटा साविक गाविसका चारवटा स्वास्थ्य संस्था पुरस्कृत भएका छन् । करूणा फाउण्डेशनको सहयोगमा सञ्चालित परियोजनामार्फत सन् २०१६ मा अपांगता तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको […]

सोमवार, असोज ३०, २०७४

झापा : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडमा आइतबार साँझ मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड ८ का ३८ वर्षीय दिनेश राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको […]

सोमवार, असोज ३०, २०७४

काठमाडौँ,  काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । […]

सोमवार, असोज ३०, २०७४

भद्रपुर। झापाको भद्रपुरका इँटा उद्योगी र आन्दोलित स्थानीबासीबीच लामो समयदेखि बल्झिएको विवाद टुंगिएको छ । आगामी आर्थिक बर्ष ०७४÷०७५सम्म उद्योग सञ्चालन गर्न दिने लगायतका १३बुँदे सहमति भएपछि विवाद टुंगिएको हो । दुवै पक्षबीच बल्झिएको विवादले […]

सोमवार, असोज ३०, २०७४

सप्तरी,  सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ । […]

सोमवार, असोज ३०, २०७४

राजविराज, तिहार नजिकिँदै जाँदा भारतीय बजारबाट अवैधरुपमा ल्याउँदै गरेको ठूलो परिमाणको पटकासहित अवैध कपडा प्रहरीले सप्तरीको छिन्नमस्ताबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज चेकजाँच गर्ने क्रममा भारतबाट ल्याउँदै गरेको नागिन […]

आइतवार, असोज २९, २०७४

जनकपुरधाम, अपहृत सात महिनाको एक बच्चालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सकुशल उद्धार गरेको छ । धनुषा जिल्लाको कमला नगरपालिका–३ पर्साका सुनितादेवी यादवको सात महिनाका छोरा शुभम् यादवलाई प्रहरीले सकुशल उद्धार गरेको हो । जिल्ला प्रहरी […]

आइतवार, असोज २९, २०७४

कपिलवस्तु,  चाउचाउ बनाउने मेसिनमा पेलिएर आज साँझ एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ थुमुवामा रहेको क्यापिटल फुड प्रालिमा काम गर्ने १८ वर्षीय सुरेश भुजको चाउचाउ बनाउने मेसिन सफा गर्ने क्रममा मेसिनमा पेलिएर मृत्यु […]

आइतवार, असोज २९, २०७४