Aamsanchar

समाचार

भद्रपुर। झापाको सिरान एवम् पूर्वी भेगको मेची नदीसँग जोडिएको सिद्धि खोलाबाट निकालिएको नहर सफल सञ्चालनबाट स्थानीय जनता खुसी भएका छन् । नहर निरीक्षण एवम् अवलोकनका निम्ति सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीको नेतृत्वमा […]

शुक्रवार, वैशाख १५, २०७४

दमक। झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो । मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक […]

शुक्रवार, वैशाख १५, २०७४

वीरगन्ज । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन÷भदौ महिनाको समय भएपनि स्थानीय […]

बिहिवार, वैशाख १४, २०७४

गोरखा । गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक गाउँस्थित छतिवनगैरामा पानीको मूल सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या झेल्नुपरेको छ । दुई वर्षअघिको ‘गोरखा भूकम्प’ ले गाउँ नजिकका पानीका मुहान सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या खेप्दै आएका छन् […]

बिहिवार, वैशाख १४, २०७४

इलाम । चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३/७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन् । सूचना केन्द्रका […]

बिहिवार, वैशाख १४, २०७४

झापा, सप्तकोशी नदीमा नुहाउने क्रममा एक वालिकाको डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको बराह नगरपालिका– १ स्थित पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ रहेकी छिन् । कोशीको सानो भङ्गालोमा नुहाउने क्रममा उनलाई […]

बिहिवार, वैशाख १४, २०७४

भरत शिवाकोटी    [युएई] हाम्रो भाषा संस्कृति, हाम्रो पहिचान र संसार हो हामी नेपालीको गौरव,सान अनि जिउने आधार हो बहुजाती बहुभाषी कला अनि संस्कृतिछ हाम्रो सद्भाव र भाइचारा नै नेपालीको संस्कार हो | इजरायलका लागि […]

बुधवार, वैशाख १३, २०७४

पाल्पा । सत्र वर्षपछि रामपुर नगरपालिका वडा नं ४, ५ र ७ का सबै गाउँबस्ती र टोलमा बिजुली विद्युतीकरण गरिएको छ । नगरपालिकाको केन्द्र नजिकै रहेका वडा नं ४ को छत्तिवनडाँडा, भइनडाँडा र तल्लो गिजिनडाँडा […]

बुधवार, वैशाख १३, २०७४

काठमाडौँ । ‘समाचारका लागि पत्रकारिता, सत्यतथ्यका लागि फोटो पत्रकारिता’ नाराका साथ आज राष्ट्रिय फोटो पत्रकार समूहले प्रभात फेरिको आयोजना गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि भद्रकाली, सहिदगेट, न्युरोड, वीर अस्पताल, रत्नपार्क हुँदै सोहीस्थानमा समापन […]

बुधवार, वैशाख १३, २०७४

तेह्रथुम। बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं सेवाग्राही मर्कामा परेका हुन् । पूर्वका तेह्रथुम, धनकुटा, […]

बुधवार, वैशाख १३, २०७४