Aamsanchar

समाचार

इलाम। सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७१÷०७२ मा जिल्लामा चार सय ५४ जनाले सुरक्षित गर्भपतन गराएकोमा आव ०७२÷०७३ मा यसमा वृद्धि भई एक हजार पुगेको छ । चालु आवको […]

आइतवार, असार २५, २०७४

भोजपुर। भोजपुरमा पिकअप भ्यान दुर्घटना हुँदा एक महिलासहित आठजना घाइते भएका छन् । हतुवागढी गाउँपालिकाको घोरेटारबाट भोजपुर सदरमुकाम आइरहेको ग १ च ८७१८ नंको पिकअप भ्यान शनिबार  अपराह्न भोजपुर नगरपालिका–१२ टक्सारमा दुर्घटना भएको हो । […]

आइतवार, असार २५, २०७४

महोत्तरी। महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब रु १३ लाख पर्ने डिजिटल एक्सरे मेसिन ल्याइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब रु १३ लाखको लागतमा तीन सय एमए पावर भएको सिआर मेसिन […]

शनिवार, असार २४, २०७४

दाङ । घोराही उपमहानगरपालिका– १३ मा रहेको बाह्रकुने दहमा डुबेर एक महिलाको मृत्यु भएको छ । सोे दहमा स्थानका क्रमामा खुट्टा सफा गर्न लाग्दा लडेर डुबी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक […]

शुक्रवार, असार १६, २०७४

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सर्पको टोकाइबाट उपचारका लागि आउने बिरामीको चाप बढेको छ । विगत केही समय यता तराई–मधेसमा बढेको चर्को गर्मीका कारण सर्पको बिगबिगी बढेको छ । जिल्लाको एकमात्र […]

बिहिवार, असार १५, २०७४

दमक । जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राति ११ बजेतिर चारकोसे […]

बिहिवार, असार १५, २०७४

रसुवा। विपद् व्यवस्थापनलाई सहज पार्न नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाले पाँच वर्षे कार्यनीति पारित गरेको छ । रेडक्रसका जिल्ला सभापति बाबुलाल तामाङका अनुसार हिमाली जिल्ला रसुुवाको प्राकृतिक भूवनोट, जोखिमको अवस्था, उद्धार एवम् राहतमा भइरहेको […]

बिहिवार, असार १५, २०७४

डोल्पा। वर्षायामको सुरुसँगै पानीका मुहान बढेपछि डोल्पाली दूषित पानी पिउन बाध्य भएका छन् । वर्षायाम सुरु भएसँगै निरन्तर रातको समयमा भइरहेको वर्षात्ले गर्दा खानेपानीको मुहानमा माटो, बालुवा, काठका टुक्राजस्ता फोहर बगाएर ल्याउने गरकाले खानेपानी दूषित […]

बिहिवार, असार १५, २०७४

बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १ को नमुना केन्द्रबाट एक सय ४ बर्षिय हरिप्रसाद वाग्लेले मतदान गर्नुभएको छ । राणा शासनको ३७ बर्षे अनुभव लिएका उहाँले प्रजातन्त्र, राजतन्त्र र गणतन्त्रको समेत राम्रै अनुभव लिनुभएको […]

बुधवार, असार १४, २०७४

झापा। नेकपा (माओवादी केन्द्र)को तर्फबाट दमक नगरपालिकाका लागि प्रमुख पदमा उम्मेदवार बन्नुभएका रेवतराज पुरी ‘गगन’को घर नजिकै र अर्को एक ठाउँमा पनि बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ । दमक नगरपालिका–६ स्थित गगनको घर […]

मङ्गलवार, असार १३, २०७४