Aamsanchar

समाचार

कञ्चनपुर । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै सास्ती हुन थालेपछि आज जिल्ला शिक्षा अधिकारीको […]

सोमवार, जेठ २२, २०७४

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको दुई संस्थाले सरकारले ल्याएको शिक्षा नियमावली–२०७३ मा निजी (संस्थागत) विद्यालयलाई मान्यता नदिइएको भन्दै आपत्ति जनाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय […]

सोमवार, जेठ २२, २०७४

काठमाडौं । त्रिमूर्ति निकेतनले डा.सत्यमोहन जोशीलाई नेपाल सरकारबाट वाङमय शताब्दी पुरुषको उपाधि प्रदान गरेकोमा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ। निकेतनले नेपाली वाङमयका शिखर व्यक्तित्व वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्याङ्कन गरी उहाँको […]

सोमवार, जेठ २२, २०७४

बिर्तामोड । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापा २०१७ को ताज झापा धाइजनकी दिपीका बानियाले पहिरिएकी छिन् । शनिबार राती अबेर सम्पन्न ग्राण्ड फिनालेमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी बिजेता बन्न […]

आइतवार, जेठ २१, २०७४

महेन्द्रनगर   । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ […]

आइतवार, जेठ २१, २०७४

सुरुङ्गा (झापा)  । झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी […]

आइतवार, जेठ २१, २०७४

काठमाडौँ । नेपालमा पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रु दुई अर्ब स्थिर पुँजी भएको उद्योगको स्वीकृतिका […]

आइतवार, जेठ २१, २०७४

काठमाडौँ । नेपाली औषधि उत्पादक सङ्घले औषधि उत्पादनका लागि आवश्यक कच्चापदार्थ एक वर्षसम्मका लागि मौज्दात रहेको जनाएको छ । केही सञ्चारमाध्यममा १५ दिनमा देशभर औषधि अभाव हुने भन्ने समाचार आएपछि नेपाल औषधि उत्पादक सङ्घले ९० […]

शुक्रवार, जेठ १९, २०७४

काठमाडौँ। सरकारले शिक्षा ऐन, २०७२ को कार्यान्वयनका लागि आज शिक्षा नियमावली–२०७३ पारित गरेको छ ।  मन्त्रिपरिषद्को विधेयक समितिको आजको बैठकले पारित गरेको सो नियमावलीमा माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न गठित राष्ट्रिय परीक्षा […]

शुक्रवार, जेठ १९, २०७४

काठमाडौँ । संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको हक हुनेछ भनी व्यवस्था गरे तापनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । नेपालमा विभिन्न विपद्का बेलामा मात्र नभएर कर्णालीमा खाद्य सङ्कट समस्या […]

शुक्रवार, जेठ १९, २०७४