Aamsanchar

समाचार

इलाम । अविरल वर्षासँगै परेको चट्याङ लागेर आज दिउँसो इलामको देउमाई नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर देउमाई नगरपालिका–२ निवासी ३० वर्षीया खड्गमाया विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक […]

शुक्रवार, जेठ १२, २०७४

झापा, झापाको अर्जुनधारा नगरपालिका–११ की सीमा प्रधानले नयाँ नीवन पाएकी छन् । रगतमा संक्रमण (टाइफस फिबर) भएका कारण उनलाई १६ दिन अघि विर्तामोड स्थित वी एण्ड सी हस्पिटलमा भर्ना गरिएको गियो । यस्तो संक्रमण भएका […]

शुक्रवार, जेठ १२, २०७४

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान […]

शुक्रवार, जेठ १२, २०७४

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ । […]

शुक्रवार, जेठ १२, २०७४

काठमाडौँ । प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक सञ्जालबाट वसन्त कार्कीले ज्यान लिने धम्की दिएकोमा भत्सर्ना गरेको छ । समाचार लेखेकै आधारमा पोखरेली महिला पत्रकारहरुलाई उमा सिंह […]

शुक्रवार, जेठ १२, २०७४

काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले तीन जिल्लाका बालबालिकालाई रु बीस करोड वितरण गरेको छ । विभागले मानव विकास सूचकाङ्कमा पछाडि परेका रौतहट, बझाङ र अछामका पाँच वर्षमुनिका ९० […]

शुक्रवार, जेठ १२, २०७४

तेह्रथुम। तेह्रथुम जिल्ला दैवी प्रकोप उद्धार समिति संक्रान्ति बजारका अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । समितिले अग्निपीडितका लागि संकलित ५६ लाखभन्दा बढी रुपैयाँ आगलागी भएको पाँच महिनापछि नगदै वितरण गरेको हो । आगलागीपछि सदरमुकामस्थित […]

शुक्रवार, जेठ १२, २०७४

दमक :  झापाको कमल नगरपालिकामा विषालु च्याउ खाँदा ९ जना बिरामी परेका छन्। कमल नगरपालिका ४ की ३३ वर्षीय विष्णु घिमिरे, उनका छोरीहरू १४ वर्षीया सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, ७ वर्षीया सोनी घिमिरे र […]

शुक्रवार, जेठ १२, २०७४

बिर्तामोड। इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीका सामानसहित ४ जनालाई झापाको अर्जुनधाराबाट पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिकाका धनञ्जय साहको तीन लाख १४ हजार ७ सय रुपैयाँ नगद, ११ तोला सुन, ३० तोला चाँदी, चोरी गरेको […]

बिहिवार, जेठ ११, २०७४

सप्तरी। सप्तरीको कृष्णशवरण गाउँपालिका-४ मा विहीबार गोमन सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कृष्णशवरण गाउँपालिका-४ बस्ने बेचन यादवकी ११ बर्षिया छोरी ज्ञानी कुमारी यादव रहेकी छिन्।   विहान ७ बजेतिर आफ्नै घर […]

बिहिवार, जेठ ११, २०७४