
झापा। झापाको शिवसत्ताक्षी नगरपालिका–११का ३८ बर्षीय हस्तबहादुर तामाङको आर्थिक अभाबले थप उपचार गर्न समस्या भएको छ । तामाङको करिब दुई महिना अघि दमकस्थित लाईफ लाइन अस्पतालमा अण्डकोषमा समस्या देखिएपछि अप्रेसन गरिएको थियो । तर, तामाङको […]
राजगढ। विद्यालयको शैक्षिक गुणस्तर सुधार्न राजगढ स्रोतकेन्द्रले कार्यक्रम थालेको छ । बाह्रदशी गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालय, १३ संस्थागत विद्यालय, ९ मदरसा, एक गुरुकुल र दुई वटा सामुदायिक सिकाइ केन्द्रमा विद्यालय सुधार योजना कार्यक्रम […]
काठमाडौँ । मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशमा होटल क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले होटल सङ्घ नेपाल (हान)ले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल शुरु गरेको छ । प्रदेशअन्तर्गत रहेका होटल उद्योगको विकास र विस्तारका लागि सङ्घलाई पनि […]
लहान : सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा बिहीबार बसको ठक्करले एक सशस्त्र प्रहरीसहित दुईजनाको मृत्यु भएको छ। शम्भुनाथ नगरपालिका ६ मा बिहीबार ना ४ ख ५०६१ बसले ग ८ प १३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी […]
विराटनगर: जिल्ला अदालत मोरङले दुई सय ५० रुपैयाँ जरिवानाको फैसला सुनाए पनि जरिवाना नतिरिकन फरार रहेका एक जनालाई प्रहरीले १० वर्षपछि विराटनगर १५ बाट बिहीबार पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीको टोलीले कुटपिट मुद्धाका […]
पर्सा। पर्साको सुवर्णपुर गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । पर्साको राष्ट्रिय वनबाट आएको हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं. २ इक्षानगर निवासी रामकुमार प्रजाको ११ वर्षीय छोरा रिजन […]
राजविराज। सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना५ख ५०६१ […]
भोजपुर । सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिँदै भोजपुर नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक स्तरोन्नति र वातावरणमैत्री विकासका लागि गुरुयोजनालगायतका विषयमा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुधबार प्रथम नगरसभा […]
राजविराज। सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी जताततै बढ्न थालेपछि जिल्लावासीमा डर, त्राससमेत बढेको छ । पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको टोकाइबाट स्थानीय ७८ वर्षीय दुखाइ साहको मृत्यु भएको […]