
ताप्लेजुङ । ताप्लेजुङको तापेथोक गाविसस्थित घैयाबारी भिरबाट पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । घरमाथिबाट आएको पहिरोबाट बच्नका लागि भाग्ने क्रममा तापेथोक आठ निवासी २८ वर्षीया मनिता राई बेपत्ता भएको स्थानीयवासी […]
काठमाडौँ । सशस्त्र प्रहरी बलको संशोधित नियमावलीले सशस्त्र प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म बढुवाका लागि अनिवार्य रूपमा विभिन्न तालिम कोर्ष पूरा गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थासँगै वरिष्ठता, कार्यदक्षता, क्षमता र पुरस्कारसँगै सोर्सफोर्सका आधारमा बढुवा हुने […]
काठमाडौँ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल मिर्गौला प्रत्यारोषण सेवा विस्तार गरेको छ । काठमाडौँमा निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने ग्राण्डी पहिलो अस्पताल हो । यहाँ शुक्रबार पत्रकार सम्मलेन गर्दै अस्पतालका डाइरेक्टर डा चक्रराज पाण्डे अस्पतालमा गत […]
चौतारा। भोटेकोसी नदीमा असार २१ गते राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविस लगायत छ गाविसका बासिन्दाको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । नदी कटानले तातोपानी गाविसमा पक्की घर बगाउने क्रम नरोकिएको र सहज रुपमा […]
तुलसीपुर (दाङ)। विद्युत्को पोल गाड्ने क्रममा शनिबार साँझ लालमटिया गाविस–७ बराहखुटीमा करेन्ट लागेर गम्भीर घाइते भएका पाँच मजदुरमध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लालमटिया […]
भोजपुर। भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ । भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको […]
काठमाडौँ । सरकारले एक वर्षअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ र ‘युथ भिजन–२०२५’ स्वीकृत गरेको भएपनि अहिलेसम्म ती नीति कार्यान्वयन हुन सकेका छैनन् । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा यहाँ आज भएको एक अन्तक्र्रियामा मन्त्रालयका तर्फबाट कार्यपत्र […]
धनकुटा । कोशी पहाडी जिल्ला धनकुटालाई आगामी भदौ महिनाभित्र साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लाका १५ देखि ५९ वर्षभित्रका ९७ प्रतिशत मानिस साक्षर भइसकेकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको […]
ताप्लेजुङ। पूर्वी हिमाली जिल्ला ताप्लेजुङको सावादिन एक स्थित नाक्ला भिरबाट खसेको पहिरोले तमोर नदी थुनिएर बनेको जोखिमपुर्ण ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले निस्कर्ष निकालेको छ । शनिबार विहान झरेको पहिरोले नदी थुनिएर खतरा […]